
मलाई प्रधानमन्त्रीमा बसिरहन मन छैन: प्रधानमन्त्री ओली
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सम्पूर्ण भूभाग समेटेर नयाँ नक्सा छापेबाफत दिल्ली र नेपालका शक्ति मिलेर आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको बताएका छन् । मदन भण्डारी फाउण्डेशनले बालुवाटारमा आयोजना