
लिपुलेकको कुरा निकाल्दै चिनियाँ राजदूतले भनिन: हाम्रो साथ्
काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपालले चीनको इसारामा राजनीतिक नक्सा सार्वजनिक नगरेको स्पष्ट पारेकी छन् । राजदूत यान्छीले एक पत्रिकालाई अन्तर्वार्ता दिँदै आधारहीन तथा स्वार्थप्रेरित आरोपमा सत्यता