प्रमुख समाचार Archives - Page 576 of 880 - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

ओली-प्रचण्डको निर्णायक वार्ता सुरू

काठमाडौं- पछिल्लो समय पार्टीभित्र देखिएको विवाद समधानका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्षबीच निर्णायक वार्ता बालुवाटारमा सुरु भएको छ। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री निवास बालुवाटारमा

प्रधानमन्त्रीको निर्देशन: मलाई हटाउन लागे, तिब्र आन्दोलन गर्नुहोस्

काठमाडौँ- आफ्नो पक्षमा सडक प्रदर्शन चर्काउन पार्टीका युवा तथा बिद्यार्थी नेतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । बिहीबार राति ११ बजेतिर प्रधानमन्त्री ओलीले आफू निकट युवा विद्यार्थी नेताहरुलाई

संसद अधिवेशन अन्त्य गर्नु कानुन बिपरित, राष्ट्रपति र प्रधानमन्त्री नै अफ्ट्यारोमा पर्नसक्ने

काठमाडौं- सरकारले बिहिबार हठात् संसद अधिवेशन अन्त्य गर्न अपनाएको प्रक्रिया अपुरो भएको देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य भएको घोषणा गरेपनि प्रक्रिया

मालदार मन्त्रालय पाउने भएपछि टोपबहादुरले छाडे प्रचण्डको साथ

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा सहभागी अधिकांश सदस्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि नेपाली राजनीतिको लय बदलिने संकेत देखिएको छ ।

पार्टी फुट्न नदिन प्रधानमन्त्रीसँग निर्णायक छलफल गर्दै प्रचण्ड

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग आज निर्णायक छलफल गर्दैछन् । ओलीले पार्टी निर्णय अस्वीकार गर्दै पार्टी विभाजनको तयारी

बालुवाटारमै प्रचण्डसँग लुक्दै ओली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक असार १० गतेदेखि जारी छ। तर जारी बैठकमा बेला बेला स्थगित हुन्छ। बैठक सकिए पछि नेताहरु पुन : आफ्ना बैठक बोलाउन

पूर्व माओवादी पक्षका मन्त्रीले सरकार छाड्ने!

काठमाडौं- तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरण प्रक्रिया टुंगोमा नपुग्दै विभाजनको सँघारमा आइपुगेको छ। पार्टी एकता भएको दुई वर्ष बित्दा पनि एकीकरण प्रक्रिया

‘स्थायी कमिटी, केन्द्रीय कमिटी, संसदीय दल र संसद् सबैमा अल्पमत’

काठमाडौं- नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली लोकतन्त्रलाई बलियो बनाउने राज्यका संरचनालाई भत्काउन उद्यत् रहेको बताएका छन् । प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत दुरुपयोग गर्ने कोसिस

ओलीले पार्टी फुटाएर प्रधानमन्त्री पद जोगाउन सक्छन् कि सक्दैनन्? यस्तो छ अंक गणित

काठमाडौं- सत्तारुढ नेकपाको विवाद विभाजनतर्फ अग्रसर छ । राष्ट्रपतिबाट अध्यादेश जारी गराएर प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टी विभाजन गराए भने पनि उनी पदमा रहिरहन सक्छन्? वा पार्टी विभाजन गराएर सन्तोष मानेर

अमेरिकामा ४० लाख श्रमिकको पारिश्रमिक कटौती

एजेन्सी- संयुक्तराज्य अमेरिकामा निजी क्षेत्रका कम्तीमा ४० लाख श्रमिकको कटौती गरिएको वासिङ्टन पोष्टले लेखेको छ । अमेरिकामा यस पहिलेका व्यापक मन्दीका समयमाभन्दा पनि कोरोना महामारीका समय अमेरिकी निजी क्षेत्रका श्रमिकहरूको

ईश्वर पोखरेलले गरे पार्टी पद्धति मिच्ने विरूद्ध कारबाहीको संकेत

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा भएको चर्चा भैरहेका बेला सचिवालय सदस्य तथा उपप्रधान एवं रक्षामन्त्री इश्वर पोख्रेलले पार्टी एकतालाई मजबुत बनाउन नेकपा स्थायी कमिटीको बैठक जारी रहेको बताएका

नेताहरूको निस्कर्ष: ओलीले पार्टी फुटाईसके

काठमाडौँ- दिउसो बालुवाटारमा देखिएका कतिपय दृश्य फिल्ममा कैद गर्न लायक थिए । एकातिर प्रधानमन्त्रीको सरकारी निवासमै पार्टी स्थायी कमिटिको बैठक चलिरहेको छ अर्कातिर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक डाकेर संसद बैठक