ओलीको पक्षमा आन्दोलन गर्ने नेकपा कार्यकर्तालाई कारबाही गरिने
काठमाडौं- प्रधानमन्त्री ओलीको पक्षमा सडकमा प्रदर्शन गर्ने नेकपाका कार्यकर्तालाई कारबाही हुने भएको छ । युवा संघका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशीखा’ले सरकारको समर्थनमा प्रदर्शनमा उत्रिएका युवा संघका नेता तथा कार्यकर्तालाई