
शैलेश थापा क्षेत्री नयाँ आइजीपीका लागि सिफारिस
काठमाडौं- नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा गृह मन्त्रालयले एआईजी शैलेश थापा क्षेत्रीलाई सिफारिस गरेको छ । आइजीपी नियुक्तिको निर्णय आज दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद बैठकले गर्नेछ । आज बस्ने मन्त्रिपरिषद्को