
ओलीको प्रस्ताव: प्रचण्ड प्रधानमन्त्री बन्नेभए म राजिनामा दिन्न
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिने या नदिने भन्नेमा दुई सातादेखि चलिरहेको नेकपाको विवाद तत्काल समाधान नभएपछि सहमतिको विकल्प खोज्न नेताहरूले थप समय लिने भएका छन् । त्यही कारण