नेपाल प्रहरी जागे के हुँदैन ? दुई घन्टामै
काठमाडौं- काठमाडौंको सीतापाइलामा बिहीबार साँझ युवतीमाथि एसिड प्रहार गर्ने युवकलाई प्रहरीले तीन घन्टामै पक्राउ गरेको छ । बारम्बार फोन गरी भेट्न बोलाएका युवकले नै प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एसिड आक्रमण