
मध्यरातमा ओली–नेपाल गोप्य भेट: ओलीसँग सहकार्य गर्न यस्तो
काठमाडौं- नेकपाभित्र अन्तर्विरोध उत्कर्षमा पुगकै वेला वरिष्ठ नेता माधवकुमार नेपालले महाधिवेशनबाट पार्टी अध्यक्ष बनाए केपी ओलीसँग सहकार्य गर्न सकिने प्रस्ताव अगाडि सारेका छन् । शुक्रबार अबेर रात बालुवाटारमा भएको छलफलमा नेपालले