ट्राफिक प्रहरीमा कोरोना संक्रमण: बग्गीखाना शिल
काठमाडौं- ट्राफिक प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ बग्गीखानाका दुई जना ट्राफिक प्रहरीलाई संक्रमण पुष्टि भएको हो । ट्राफिक प्रहरीमा कोरोना देखिएपछि बग्गीखाना