ओलीलाई सुधार्न सकिएन, अब नेतृत्व परिवर्तन: प्रचण्ड-नेपाल समूह
काठमाडौं– सत्तारुढ दल नेकपाभत्रको विवाद जारी रहेका बेला अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेताले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुधार्न नसकिएको भन्दै नेतृत्व परिवर्तनको