यस्तो छ कांग्रेस महाधिवेशनको निर्वाचन तालिका
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सोमवार प्रदेश र केन्द्रीय निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ। तालिकाअनुसार यही मङ्सिर १६ गते बिहान १० बजे प्रदेश निर्वाचनको मतदाता नामावली प्रकाशन गरिने भएको












