![](https://himalpost.com/wp-content/uploads/2020/06/corona-swab.jpg)
पूर्व सञ्चारमन्त्रीका बुवाको मृत्युपश्चात कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतका बुवामा निधनपश्चात कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । साउन २२ गते काठमाडौंको मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सपलान्ट सेन्टरमा उपचारका