![](https://himalpost.com/wp-content/uploads/2020/03/Sher-Bahadur-Deuba-and-Ramchandra-Paudel.jpg)
सभापति देउवाले कांग्रेसमा भाँडभैलो गरेपछि…
काठमाडौं- १४औँ महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा सभापति शेरबहादुर देउवा र इतर पक्षका गतिविधि बढेका छन् । सभापति देउवाले संगठनका आन्तरिक काम प्राथमिकतापूर्वक अगाडि बढाएपछि संस्थापन इतर पक्षले आपत्ति जनाउँदै आएको