प्रमुख समाचार Archives - Page 483 of 880 - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

मन्त्री पुन भन्छन: अब कृषि क्षेत्रलाई विचौलिया मुक्त

रोल्पा- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले कृषि क्षेत्रलाई विचौलियाबाट बचाउनुपर्ने बताएका छन्। कृषि ज्ञान केन्द्र रोल्पाले आयोजना गरेको आर्थिक वर्ष २०७७, ७८ को वार्षिक बजेट सार्वजनिक कार्यक्रममा मन्त्री

नेपालमा दिन प्रतिदिन घट्दैछन् सक्रिय संक्रमित

काठमाडौं- मंगलबार अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित डिस्चार्ज भएका छन् । एकै दिन २ हजार २ सय ८७ जना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म

बढी आशलाग्दो भ्याक्सिनको परीक्षण एकाएक रोकियो

एजेन्सी- कोरोना भाइरसविरुद्ध भ्याक्सिन बनाइरहेको बेलायतस्थित एस्ट्राजेनेका कम्पनीले भ्याक्सिनको ट्रायल रोकेको छ। अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर उक्त कम्पनीले कोरोनाको भ्याक्सिन बनाइरहेको छ। भ्याक्सिन लगाएका एक व्यक्ति बिरामी भएपछि परीक्षण रोकिएको हो।

भोलिदेखि नयाँ मोडलमा निषेधाज्ञा: गाडी चल्ने, बजार खुल्ने

काठमाडौं- काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा भदौ २४ गते बुधबार रातिबाट केही परिमार्जनको तयारी गरिएको छ। कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रण गर्न भदौ ३ गते बुधबार रातिबाट जारी निषेधाज्ञा क्रमशः

वामदेवलाई राष्ट्रिय सभामा सिफारिस नगर्न माग

काठमाडौं- प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यमा खाली रहेको एक सीटमा उपाध्यक्ष वामदेव गौतमलाई लैजान ठुलो दवाव परेपछि सचिवालय बैठकमा प्रस्ताव गरेका थिए । अहिले भने

उपत्यकामा निषेधाज्ञा खुकुलो पार्ने तयारी: यस्तो हुनेछ नयाँ मोडल

काठमाडौं- काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी भैरहेको छ । जसका लागि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच छलफल हुँदैछ । निषेधाज्ञाको कारण उपत्यकाको जनजीवन कष्टप्रद बन्दै गैरहेको र

अर्को महामारीसँग लड्न सबैले तयारी गरौँ: डब्ल्यूएचओ प्रमुख

एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एधनोम गाब्रियससले कोरोना संक्रमण संसारका लागि अन्तिम महामारी नभएको बताएका छन्। दुनियाँमा भविष्यमा आउन सक्ने संकटका निम्ति तयार रहन समेत उनले आग्रह

लकडाउन र निषेधाज्ञा अवधिभरको घरभाडा मिनाहा हुनुपर्छ: महासंघ

काठमाडौँ – नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकभर बढ्दै गएको कोरोना सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाले मारमा परेका व्यवसायीलाई घरभाडा मिनाहा गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष नरेश

मन्त्री अर्यालमाथि नैतिक संकट: आफ्नै पार्टीभित्र लाग्यो गम्भीर आरोप

काठमाडौं- एकाएक जग्गाको कित्ताकाट खुलाएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल विवादमा परेकी छन् । आफ्नै दल भित्रबाट उनको कदमको विरोध भएपछि उनीमाथि नैतिक संकट आइपरेको छ

खान नपाएर जनताको मृत्यु भए प्रधानमन्त्रीलाई हत्कडी लगाउनु पर्छ: मेयर द्वारीकालाल चौधरी

काठमाडौँ– सधै चर्चामा रहने इटहरीका मेयर द्वारीकालाल चौधरीले देशमा कसैको ज्यान गएको खण्डमा प्रधानमन्त्री ओलीलाई हत्कडी लगाउनुपर्ने बताएका छन् । उनले लकडाउनको समयमा खान नपाएर कसैको ज्यान गएको खण्डमा प्रधानमन्त्री

कक्षा-१२ को परीक्षा संचालन गर्ने तयारी हुँदै

काठमाडौं- कोरोना जोखिम लामो समय रहने देखिएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को स्थगित परीक्षा चरणबद्ध रूपमा सञ्चालन गर्नेलगायत विकल्पसहितको प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ। सातवटै प्रदेशका सरोकार पक्षसँग छलफल

कांग्रेसमा पहिलो र दोस्रो पुस्ता सबै बयोवृद्ध मात्रै, युवाहरू सबै निरिह

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री बन्दा ४५ वर्षका थिए । ०५१ को मध्यावधि निर्वाचनपछि बनेको तत्कालीन एमाले नेतृत्वको सरकार ९ महिनामै ढलेपछि उनी प्रधानमन्त्री बने । त्यति बेला उनको उमेर