काठमाडौंको बेहाल: एकैदिन थपिए ६९६ जना संक्रमित
काठमाडौं- काठमाडौं उपत्यकामा कोरोना संक्रमणको भयावह अवस्था देखिएको छ । एकैदिन थप ६९६ जनामा उपत्यकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ६९६ जनामा कोरोनाको











