ओम्नीपछि बिध ल्याबको रजगज: मापदण्ड विपरित अनुमति, २३
काठमाडौं- कोरोना भाइरसले ल्याएको महामारीसँगै देशमा अनियमितता र भ्रष्टाचारका थुप्रै काण्डहरू मच्चिएका छन् । विशेषगरी स्वास्थ्य सामाग्री र कोरोना परिक्षन्को नाममा भएका यस्ता अनियमितता र भ्रष्टाचार डरलाग्दा छन् । जसले











