प्रमुख समाचार Archives - Page 471 of 880 - Himal Post Himal Post
  • २७ माघ २०८१, आईतवार
  •      Sun Feb 9 2025
Logo

६ महिनापछि सडकमा सवारी साधन

काठमाडौं- विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले ६ महिनाअघि गरेको लकडाउनसँगै बन्द भएका लामो दुरी तथा अन्तरजिल्ला सञ्चालन हुने सार्वजनिक सवारी साधन आजदेखि

मोदीको जन्मदिनमा प्रधानमन्त्री ओलीको शुभकामना: ‘घनिष्ट भएर काम गरौँ’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका छन् । मोदीको आज परेको जन्मदिनमा सामाजिक संजाल ट्वीटरमार्फत प्रधानमन्त्रीले शुभकामना दिएका हुन् । मोदीलाई मेन्सन गर्दै उनले सुस्वास्थ्य

शुक्रवार पेरिसडाँडामा सचिवालय बैठक, तीन एजेण्डामा छलफल

काठमाडौं- प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी कांग्रेससँगको परामर्शमा लामो समयदेखि अड्किएको संवैधानिक अंग र विश्व विद्यालयका पदाधिकारीहरुको नियुक्ति टुंग्याउने गृहकार्य शुरु गरेका छन्

नयाँ मन्त्रीमण्डलको खाका बनाउन नेकपाको बैठक बस्दै

काठमाडौँ- सत्तारुढ नेकपाले शुक्रबारका लागि सचिवालय बैठक बोलाएको छ । मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको बताइएको छ । बैठक शुक्रबार बिहान ११ बजे नेकपाको जनवर्गीय संगठनको

झुपडीमा फर्किएको त्यो खुसी: दुई महिनादेखि अस्पतालमा बन्धक दम्पती मुक्त  

-काठमाडौं- लड्न आँटेको फुसको जीर्ण झुप्रो । झुप्रोमा न ढोका न खाट । हप्तौँदेखि चुलो नबलेको भान्सा । चारैतिर झार ढपक्क उम्रेको र आँगनमा घास भरिभराऊ। कसैको घरको अवस्था यसभन्दा कहालीलाग्दो सायदै हुन्छ ।

एनआरएनएको दोस्रो विश्व ज्ञान सम्मेलन प्रधानमन्त्रीले उद्घाटन गर्ने

लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार आगामी अक्टोवर ९, १०

जापानका नयाँ प्रधानमन्त्रीले भनेका थिए: ‘काम राम्ररी गर्नेका लागि म राम्रो मान्छे हुँ।’

बीबीसी- जापानको संसद्ले योशिहिदे सुगालाई देशको प्रधानमन्त्री निर्वाचित गरेको छ। शिन्जो आबेले स्वास्थ्यका कारण पदत्याग गर्ने घोषणा गरेपछि उनको उत्तराधिकारी छान्न संसद्‌मा बुधवार मतदान भएको थियो। यसअघि केही दिनपहिले सुगा

नेकपामा आफन्त बनाउ अभियान: सुर्य थापाका भाईलाई पनि सुटुक्क नियुक्ति

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र नातावाद यति बिधि भयो कि सुन्दा र देख्दा सर्वसाधारणलाई नै वाक्क लागिसक्यो । रक्षामन्त्री ईश्वर पोखरेल पछिल्लो समय सम्धीका कारण विवादमा तानिए । उनका सम्धी

आपूर्तिमन्त्री लेखराज भट्ट बजार अनुगमन गर्न आफै निस्किए

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बजार अनुगमनमा निस्किएका छन्। कोरोना भाइरस (कोभिड-१९) को कारणले दैनिक उपभोग्य पदार्थको मूल्यवृद्धि गरेपछि उनी आफैँ बजार अनुगमनमा निस्किएका हुन्। अनुगमनका क्रममा मन्त्री

कक्षा १२ को परीक्षा अनलाइनबाट हुने, पूर्णांक जम्मा ४०

काठमाडौं- गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने

सन्दीपले आइपिएल खेल्न पाउने वा नपाउने अझै अन्योल

काठमाडौं- नेपालका स्टार क्रिकेटर लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आइपिएल) खेल्न पाउने वा नपाउने अझै अन्योल बनेको छ । आइपिएल खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका उनलाई क्वारेन्टाइनमा

होटल, रेष्टुरेन्ट, पसल सबै खुला- उपत्यका आवत जावत गर्न पाइने

काठमाडौं– अब काठमाडौं उपत्यकाभित्रका भित्र सबै पसल खोल्न पाइने भएको छ । उपत्यकाभित्रका तीन जिल्लामा बारअनुसार पसल खोल्ने व्यवस्था हटेको छ। तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले व्यवसाय खोल्न पाइने