प्रमुख समाचार Archives - Page 465 of 880 - Himal Post Himal Post
  • २८ माघ २०८१, सोमबार
  •      Mon Feb 10 2025
Logo

कारबाहीको डरले मिसावट गरिएको पेट्रोल ट्यांकर त्रिशूलीमा खसालियो

काठमाडौं- गत आइतबार चालक र सहचालकको मिलेमतोमा पेट्रोल ट्यांकर जानाजान त्रिशूलीमा खसालेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी रिफाइनरीबाट २० हजार लिटर पेट्रोल लिएर आएको

नर्सहरू माथि चरम शोषण: लाखौं नर्सिङ चार्ज उठाएर, न्यूनतम पारिश्रमिक मात्रै

काठमाडौं- बिरामीबाट बढीभन्दा बढी शुल्क लिने र नर्सलाई कमभन्दा कम तलब दिन निजी अस्पतालबीच प्रतिस्पर्धा छ। बिरामीबाट सबैभन्दा चर्को शुल्क लिन नाम चलेका अस्पतालले नै नर्समाथि श्रम शोषण गरेका छन्।

एकैघरका नौ जनाको दाहसंस्कार, दागबत्ति दिनेसम्म कोही भएनन्

स्याङजा- पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ साुूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामुहिक दाहसंस्कार गरिएको हो ।

एसिड पीडितका पक्षमा सरकारले ल्यायो अध्यादेश: यस्तो छ नयाँ कानुन

काठमाडौं- सरकारले एसिड आक्रमण गर्नेमाथि जघन्य अपराधमा कार्वाही गर्ने गरी अध्यादेश ल्याएको छ । प्रधानमन्त्रीनिवास, बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एसिड आक्रमण गर्नेलाई जघन्य अपराधको मुद्दामा कारबाही गर्ने गरी अध्यादेश

नेपाल एअरलाइन्स डुबाउन यती समूहलाई नयाँ अनुमति

काठमाडौं- हिमालय एयरलाइन्समार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको यती समूहलाई सरकारले दोस्रो अन्तर्राष्ट्रिय उडानको लाइसेन्स दिएको छ । २०६४ सालमा यती समूहले फ्लाई यतीको नाममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट लाइसेन्स लिएको

यसरी भयो वैज्ञानिक वन कार्यक्रममा ठुलो आर्थिक अनियमितता

काठमाडौं- वैज्ञानिक वन कार्यक्रम कार्यान्वयनमा व्यापक अनियमितता भएको निष्कर्षसहित संसदीय उपसमितिले वन अधिकारीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने प्रतिवेदन तयार पारेको छ । सार्वजनिक लेखा समितिअन्तर्गत बनेको उपसमितिले विभिन्न जिल्लाका वन अधिकृतसहित सयौँ

कुलमान गएपछि विद्युत प्रणालीमै समस्या, लाइन जान थालेपछि उर्जामन्त्रीकै टाउको दुखाई

काठमाडौं- विद्युत प्राधिकरणका निवर्तमान प्रमुख कुलमान घिसिङको अवधि सकिएसँगै लगातार विद्युत लाईन जान थालेको र विद्युत वितरण प्रणालीमा समस्या उत्पन्न भएपछि ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको समेत टाउको दुखेको

१६ हजार ७ सय सरकारी कर्मचारी अख्तियारको पञ्जामा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पति विवरण नबुझाउने १६ हजार भन्दा बढीलाई कारबाही गरेको छ । अख्तियारले सम्पति विवरण नबझाउने सार्वजनिक पद धारण गरेका निजामती कर्मचारी, शिक्षक, सेना, प्रहरीलगायत

मनसुन अझै १० दिनसम्म रहने

काठमाडौँ – मौसमविदका अनुसार यो वर्षको देशभर औसतभन्दा बढी वर्षा भइसकेको छ । मौसमविदको दाबी अनुसार नेपालमा मनसुन अझै १० दिन अझै रहने छ । नेपालमा सामान्यतया जुन १० मा

रुपन्देहीको तिनाउमा बाढी, एक घर बगायो

बुटवल- रुपन्देहीको तिनाउ नदीमा जल-सतहले खतरा तह पार गरेको भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। यसअघि पनि पटक पटक बस्तीमा पसेर कैयौं घर बगाएको तिनाउ नदीमा बाढी

हप्तामा दुई दिन विदाको प्रस्ताव तयार: मन्त्रिपरिषदमा छलफल हुँदै

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने भएको छ । मन्त्री योगेश भट्टराईको अध्यक्षतामा

ओली र प्रचण्ड सहमति लगत्तै मन्त्रिपरिषद् बैठक बोलाइयो: के होला निर्णय ?

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्व केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सकिएलगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको छ। मन्त्रिपरिषद् पुनर्गठनको चर्चा भइरहेका बेला बेला प्रधानमन्त्रीले बोलाएको