प्रमुख समाचार Archives - Page 462 of 880 - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

बाली स्याहारेपछि मात्रै आउने भयो बंगलादेशबाट पैँचो मल

काठमाडौं- धान रोप्ने र गोड्ने बेलामा ल्याउनुपर्ने रासायनिक मल सरकारको कमजोरीका कारण धान पाकेपछि मात्र आइपुग्ने भएको छ। धानका लागि ५० हजार मेट्रिक टन युरिया मल ल्याउने जिम्मा पाएका दुई

विवादित ओम्नीलाई सर्वोच्च अदालतको साथ

काठमाडौं- सर्वोच्च अदालतले ओबीसीआई लिमिटेड प्रालि (ओम्नी) लाई कालोसूचीमा राख्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले स्वास्थ्य सामग्री खरिदमा अनियमितता र विवादमा

दसैँ नजिकै, दशा टार्न मुग्लान जानेको ताँती

काठमाडौं- दसैँ–तिहार नजिकिँदै छन्, तर रोजगारी खोज्न सीमा पार गर्नेको संख्या झन्झन् बढ्दै छ। भारतमा कोरोना संक्रमितको संख्या ६० लाख नाघेको छ । तर, रोगको डरले यता आउनेभन्दा भोकको डरले

अब तेजाब हान्दा नलागे पनि १० वर्ष कैद

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाबको बिक्री वितरण नियमन गर्ने र आक्रमणविरुद्ध कडा सजाय प्रस्ताव गरिएको अध्यादेश जारी गरेकी छन् । भण्डारीले अध्यादेश प्रमाणीकरण गरेसँगै सो अध्यादेश कार्यान्वयनमा जानेछ ।

मन्त्रिपरिषद् पुनर्गठनबारे सहमति अझै जुटेन: ओली-प्रचण्ड छलफलमै

काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा अझै सहमति जुट्न सकेको छैन। नेताहरुले भने छिट्टै मन्त्रिपरिषद् पुनर्गठन हुने बताउँदै आएका छन्। आइतबार दुई अध्यक्षबीच भएको छलफलमा एकदुई

पर्यटनमन्त्री भट्टराईको राजीनामा माग

काठमाडौं । आइतबार पर्यटन मजदुरहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । कोरोना महामारीको बहानामा सरकारले रोजगारी खोसेको भन्दै पर्यटन मजदुर संघर्ष समिति, काठमाडौंको आयोजनामा मजदुरहरुले नेपाल पर्यटन बोर्ड पुगेर प्रदर्शन गरेका

चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य परीक्षण गर्दा आँफूलाई कोरोना संक्रमण देखिएको ढकालले जानकारी दिए। आइएमई ग्रुपका अध्यक्ष

ओली-प्रचण्डबीच फेरि खटपट: पार्टीको सुझाव नमान्ने ओलीको संकेत

काठमाडौँ -पार्टी स्थायी कमिटीको निर्णय र सचिवालयको म्यान्डेड अनुसार गृहकार्य सुरु भए पनि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच सहमति नबन्दा मन्त्रिपरिषद् पुनगर्ठन जटिल बनेको छ । मन्त्रिपरिषद्

मेयरले नै भने: ‘सिंहदरबारमा दुई-चारजना नमरेसम्म कोरोना नियन्त्रण हुँदैन’

काठमाडौं- उपत्यका नगरपालिका फोरमका सचिव तथा मध्यपुरठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले सिंहदरबारमा कोरोना संक्रमणले दुई–चारजनाको मृत्यु नभएसम्म उपत्यकामा कोरोना नियन्त्रण नहुने बताएका छन्। ‘अहिले देशभर संक्रमितमध्ये आधा उपत्यकामै छन्, यो

दोब्बर शुल्क लिने अस्पतालसँग स्वास्थ्यमन्त्री नै लाचार बने

काठमाडौं- सरकारले तोकेकोभन्दा बढी शुल्क लिएर कोरोना भाइरसको परीक्षण गर्ने निजी प्रयोगशालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मौन समर्थन जनाएको छ। आइतबार मन्त्रालयमा भएको छलफलमा मन्त्रालयको मौन समर्थन पाएपछि निजी प्रयोगशालाले

प्रहरी पेट्रोल पम्पमा ५ करोड हिनामिना, सर्वेन्द्र खनाल हुँदा धेरै अनियमितता

प्रहरीका कर्मचारीको पारिश्रमिकबाट कटौती गरेर सञ्चालन गरिएको कल्याणकारी कोषमा हाकिमहरूको दोहन रोकिएको छैन। कल्याणकारी कोषमार्फत सञ्चालित प्रहरी पेट्रोल पम्पमा मात्र करिब पाँच करोड अनियमितता भएको खुलेको छ। पेट्रोल पम्पमा अनियमितता

अब नेपालीले भारतको अनुमति लिन पर्दैन, बन्यो छाङरु जाने बाटो

नेपाली सेनाले व्यास गाउँपालिकाको घाँटीबगरदेखि छाङरु जोड्ने कडा चट्टानी भीरमा घोडेटो बाटोको ट्र्याक खुलाएको छ। गत जेठ ९ गतेबाट काम सुरु गरेको सेनाले सम्झौताअनुसार ५५० मिटर बाटोको ट्र्याक खुलाउने काम