प्रमुख समाचार Archives - Page 455 of 880 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

तत्कालै लकडाउन गर्ने सरकारका प्रवक्ताको संकेत

काठमाडौं- सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशव्यापी लकडाउन गर्ने संकेत गरेका छन् । उनले सर्वसाधारणले सरकारले गरेको बारम्बारको अपील नमानेको भन्दै कडा कदम चाल्नुपर्ने भएको बताएका छन् । आइतबार

राष्ट्र बैंकले यो वर्ष दसैंमा नयाँ नोट नदिने

काठमाडौं- यो वर्ष नेपाल राष्ट्र बैंकले दसैंमा नयाँ नोट सटही नगर्ने भएको छ। राष्ट्र बैंकले प्रत्येक वर्षको दसैं लक्षित गरेर ५, १०, २०, ५० र १०० दरका नयाँ नोट वितरण

नेकपाका सांसदहरुले नै दर्ता गरे मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव

सुर्खेत– कर्णाली प्रदेशमा नेकपाका आफ्नै सांसदहरुले दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । आजको प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको हो । प्रदेश दलका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुन्। उनीहरुले

२० राजनीतिक संगठनद्वारा सरकारविरुद्ध संयुक्त आन्दोलन घोषणा

काठमाडौँ । प्रधानमन्त्री के.पी. ओली नेतृत्वको सरकारको पालामा भएका तमाम प्रकारका राष्ट्रघात, जनघातविरुद्ध २० राजनीतिक संगठनले जनआन्दोलनको आवस्यकता भएको निष्कर्ष निकालेका छन् । २० राजनीतिक संगठनले कार्यगत एकताको घोषणा गर्दै

संक्रमित व्यक्ति नै काममा जान थाले: उपत्यकाको अवस्था निकै जटिल

काठमाडौं- उपत्यकामा कोरोना संक्रमणको अवस्था भयावह बनेको छ । पछिल्लो समय संक्रमित व्यक्ति आइसोलेसनमा नबसेर काममा निस्कन थालेपछि उपत्यकाको अवस्था थप जटिलतातर्फ धकेलिएको हो । कोरोना संक्रमण दर तीव्र रुपमा

आर्थिक वर्षको सुरुमै देशको ढुकुटी रित्तियो: ऋण खोज्दै सरकार

काठमाडौं- कोरोना महामारीले राजस्व आम्दानी घटेको बेला पर्वको महिना असोजमा ठुलो खर्च भएपछि सरकारको नगद रित्तिएको छ। राजस्वसहितको नगद पुरै सकिएपछि सरकार वर्षको सुरुमै आन्तरिक ऋण लिन बाध्य भएको खबर

विज्ञ समुहले भेट्टायो कालापानी नेपालकै हो भन्ने यस्ता ऐतिहासिक प्रमाण

काठमाडौं- नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूभागको विषयमा ऐतिहासिक प्रमाण जुटाएको छ। नेपालले राजनीतिक र प्रशासनिक नक्सा जारी गरेसँगै गठित विज्ञ समूहको प्रतिवेदनका आधारमा लिम्पियाधुरासम्मको भूमि नेपालको रहेको प्रमाण जुटाएको

जेष्ठ नागरिकले अब वार्षिक एक लाखसम्म उपचार खर्च पाउने

काठमाडौं- सामाजिक सुरक्षा कोषले कोषमा योगदान गरेका ६० वर्षमाथिका योगदानकर्ताका लागि स्वास्थ्य उपचारमा वार्षिक एक लाख रुपियाँसम्म सहायता उपलब्ध गराउने गरी कार्यविधि संशोधनको तयारी गरेको छ। कोषले यसअघि करारमा रहेका

डा. केसी र सरकार बीच ८ बुँदे सहमति पत्रमा हस्ताक्षर

काठमाडौं- अनसनरत डा गोविन्द केसी पक्ष र सरकारबीच ८ बुँदे सहमति भएको छ। शनिबार राती सरकारी पक्ष र डा केसी पक्षबीच वार्ता भएपछि ८ बुँदे सहमति भएको डा केसी पक्षका

एसियानाले ल्यायो पीसीआर नगरेका ११ जना यात्रु: क्वारेन्टाइन नराखी छाड्न दबाब

काठमाडौं- एक सय ६० जना यात्रु बोकेर आएको कोरियाको एसियाना एयरलाइन्सले पीसीआर रिपोर्ट नगरेका ११ यात्रुलाई पनि सँगै लिएर आएको छ । शनिबार कोरियाबाट चार्टड फ्लाइट आएको एयरलायन्सले ११ यात्रुहरुको

मध्यरातमा सुरू भयो डा. केसी र सरकारी वार्ता टोलीबीच वार्ता

काठमाडौँ– अनशनरत डा. गोविन्द केसी र सरकारको वार्ता टोलीबीच शुक्रबार राति ९ बजेदेखि शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको छ। दुवै पक्षबीच बिहीबार करिब १० घण्टा वार्ता भए पनि निष्कर्षविहीन टुंगिएको

उपत्यकामा फेरि लकडाउन ?

काठमाडौं– दुई महिनादेखि काठमाण्डु उपत्यकामा फैलिने क्रममा रहेको कोरोना संक्रमणले अत्यास लाग्दोगरी घेरा हाल्न थालेको छ । बिहीबार एकैदिन २५ सय ४० जना संक्रमित उपत्यकामा थप भएका छन् । एक