प्रमुख समाचार Archives - Page 418 of 880 - Himal Post Himal Post
  • २६ चैत्र २०८१, बुधबार
  •      Wed Apr 9 2025
Logo

प्रधानमन्त्रीले गरे राष्ट्रपतिसँग निर्णायक छलफल

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालयमा जाने क्रम बढेको छ । पछिल्लो समय विवादले उग्र रुप

माइतीघरमा हल्ला गर्नेहरू वास्तविक उखु किसान नै होइनन्: मन्त्री भट्ट

काठमाडौं- वर्षौँसम्म ब्यापारीबाट ठगिएकै कारण काठमाडौंमा आएर आन्दोलन गरिरहेका किसानहरू वास्तविक उखु किसान नभएको उद्योग मन्त्रालयमा चर्चा भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट आफैले उनीहरू वास्तविक

प्रधानमन्त्री ओलीसँग पोखरेल एक्लै

काठमाडौं- सत्तारुढ नेकपाभित्र विवाद उत्कर्षमा पुग्दा अन्तिम समयमा प्रधानमन्त्री केपी शर्मा ओली एकलकाटे बन्दै गएका छन् । उनका आफ्नै गुटका भनिएका नेताहरू कोहि तठस्थ बस्ने र कोहिले ओलीइतरको समुहलाई साथ्

प्लाज्मा दान गर्दै शर्माले भने: आफू संक्रमित भएकोमा अहिले खुसी भएँ

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी नेकपाका युवा नेता अनिल शर्माले कोरोना संक्रमण पनि आफैँमा एउटा औषधि भएको बताएका छन् । आफू संक्रमणमुक्त भएपछि कोरोना उपचाररत बिरामीलाई प्लाज्मा दान दिँदै उनले यस्तो

एकाबिहानै बिना मगरको घोषणा: भ्रष्टाचारको प्रमाण भेटिए पद त्याग्छु

काठमाडौं- खानेपानी मन्त्री बिना मगरले आफूले भ्रष्टाचार नगर्ने प्रतिज्ञा गरेकी छन । उनले सामाजिक संजालमा लेख्दै आफूले भ्रष्टाचार नगर्ने र गरेको प्रमाण भेटीए पद त्याग गर्ने घोषणा गरेकी छन ।

भिम रावलले लगाए प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्रीले वालुवाटारबाट विधि, पद्धति र

गुडिरहेको यात्रु बसमा एक्कासी आगलागी

दाङ- दाङमा गुडिरहेको यात्रु बसमा एक्कासी आगलागी भएको छ। सोमबार बिहान ६ बजे तुलसीपुरको १३ बखरियामा गुडिरहेको बेला बसमा आगलागी भएको हो। ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा

निजी क्षेत्रले कोरोना खोप आयात गर्न नपाउने

काठमाडौं- सरकारले कोरोना भाइरसको खोप तत्काल निजी क्षेत्रलाई ल्याउन दिन नहुने स्वास्थ्य मन्त्रालयद्वारा गठित खोपसम्बन्धी प्राविधिक सल्लाहकार समितिले जनाएको छ। कोरोना खोपको व्यापक प्रतीक्षा भइरहेको बेला खोपको जिम्मेवारी सरकारले नै

आज देशभर सरकारविरुद्ध प्रदर्शन: कांग्रेसको यस्तो छ तयारी

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सोमबार देशभर विरोध प्रदर्शन गर्दैछ। भ्रष्टाचार, अनियमितता तथा सरकारको निरंकुश कार्यशैलीको विरोधस्वरुप कांग्रेसले प्रदर्शन गर्न लागेको हो। ७७ जिल्लामै सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन

भिआइपी कारागारमा दीप बस्न्यात

काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । आइतबार

संवैधानिक परिषद्को अर्को बैठक भोलि बस्ने

काठमाडौं । विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदहरूमा सिफारिस गर्ने उद्देश्यले आइतबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठक केही समय बसेर स्थगित गरिएको छ । परिषद्को अर्को बैठक मंगलबार (३० मंसिर)

यो वर्ष एसइई परिक्षा हुने या नहुने ? सरकार नै अन्योलमा

काठमाडौं- कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कसले कसरी सञ्चालन गर्ने भन्नेमा अन्योल सिर्जना भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सरकारले यसबारेमा कस्तो निर्णय गर्नेछ भनेर