![](https://himalpost.com/wp-content/uploads/2020/06/Prime-Minister-KP-Sharma-Oli-video-conference.jpg)
प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने तयारी
काठमाडौं- आन्तरिक विवादबारे स्थायी कमिटीमा छलफल गर्ने तयारी भइरहेका बेला नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि पार्टी अघोषित विभाजनको संघारमा उभिएको छ। पार्टीका आन्तरिक बैठकमा