नेकपा ओली समूहद्वारा सातै प्रदेशमा कमान्डर घोषणा
काठमाडौं- सत्तारुढ नेकपाको केपी ओली समूहले पार्टी प्रशिक्षणका लागि भन्दै सातै प्रदेशको कमाण्डर तोकेको छ । उक्त समूहका प्रवक्ता तोकिएका प्रदीप ज्ञवालीले दिएको जानकारी अनुसार प्रशिक्षणका लागि संयोजन गर्न मात्र