प्रमुख समाचार Archives - Page 391 of 880 - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै: थप आन्दोलनको

काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाको स्थायी कमिटी बैठक बस्न लागेको छ। संसद् विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्न बैठक बोलाइएको बताइएको छ । बुधबार

पहिलोपटक बालुवाटार बाहिर पार्टी भेला सम्बोधन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो समुहको भेलालाई सम्वोधन गर्दैछन । ओलीले बालुवाटार बाहिर गरिने आफ्नो समुहको पार्टी भेला पहिलोपटक आज सम्बोधन गर्ने तयारी भैरहेको जनाइएको छ ।

प्रचण्डले कसलाई भने सामन्ती र निरंकुशतावादी ?

काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताको त्याग र संघर्षबाट प्राप्त उपलब्धी नै गुम्‍ने हो कि भन्‍ने खतरा पैदा भएको बताएका छन् । पछिल्‍ला राजनीतिक घटनाक्रमले जनताको त्याग र

चिनियाँ टोलीले दिएका तीन सन्देश

काठमाडौँ- चिनियाँ विशेष टोलीले राजनीतिक अस्थिरता रोक्न, विभाजित नेकपालाई मिलेर अघि बढ्न र यहाँको राजनीतिक वातावरणले चीनमा पर्न सक्ने सुरक्षा खतराबारे सजग रहन आग्रहसहितका तीनवटा सन्देश सत्तारूढ र विपक्षी दलका

ओलीले पहिलै भनेका थिए: ‘राष्ट्रपतिको तागत बुझेकै छैनन्, जे पनि गर्न सक्नुहुन्छ’

काठमाडौं- देशमा अहिले जे भइरहेको छ, त्यसको संकेत डेढ वर्ष पहिल्यै, प्रधानमन्त्रीकै मुखबाट बोलिएअनुसार नै भइरहेको छ । प्रमाण मान्ने हो भने प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको

भारतीय टोली पनि काठमाडौंमै: तीन दिनदेखि गोप्य गतिबिधि

काठमाडौं- चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली आइतबारदेखि राजनीतिक भेटघाटमा व्यस्त छ । र, त्यसको भोलिपल्टै दक्षिणी छिमेक भारतबाट अर्को टोली काठमाडौं उत्रिएको छ

नेकपा सकिने देखेपछि काँग्रेसतिर सल्कियो चीन

काठमाडौं- चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोलीले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा पूर्वप्रधानमन्त्री बिपी कोइराला सम्झँदै सबै पार्टीसँग सम्बन्ध सुदृढ गर्न आएको बताएको छ ।

प्रधानमन्त्रीले नेताहरुको फोन ट्यापिङ गरिरहेको पुनको खुलासा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरूको टेलिफोन ‘ट्यापिङ’ गरिरहेको खुलासा भएको छ । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले गैरकानूनी रुपमा प्रधानमन्त्री केपी ओलीले राजनीतिक दलका नेताहरुको टेलिफोन ‘ट्यापिङ’

क्रोएसियामा शक्तिशाली भूकम्प: ठुलो क्षतीको भएको अनुमान

काठमाडौं- क्रोएसियामा ठुलो भूकम्प गएको छ । मंगलबार अपरान्ह ६.३ रेक्टर स्केलको भूकम्प गएको बताइएको छ । अन्तराष्ट्रिय समाचार माध्यमका अनुसार भूकम्पले ठुलो क्षती गरेको हुनसक्ने आशंका गरेका छन् ।

अब ओलीको आयु सकियो: माधव नेपाल

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले जनताले निरंकुशतन्त्र नसहने बताएका छन्। उक्त समूहले काठमाडौंको प्रदर्शनीमार्गमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले भने, ‘पुस ५ गतेको कालो दिनको विरुद्ध संघर्षको

प्रचण्ड-नेपालसँग सरकारमा काँग्रेसले सहकार्य गर्छ: नेता खाँण

बुटवल- प्रचण्ड-नेपाल समूहसँग सहकार्य गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँणले खुलासा गरेका छन् । प्रेस युनिय रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खाँणले भने, ‘संसद

प्रचण्डलाई चीनको दवाव: त्याग गरेरै भएपनि ओलीसँग मिल्नुहोस्

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी नेकपामा देखिएको विवाद समाधान गर्न र पार्टी बिभाजन रोक्न उत्तरी छिमेक चीनबाट आएको विशेष टोलीका सदस्यले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिल्न