परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता
काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच शनिबार बिहान भेटवार्ता भएको छ । तीनदिने औपचारिक भारत भ्रमणको अन्तिम दिन आज ज्ञवालीले दिल्लीमा सिंहलाई भेटेका हुन् । नयाँदिल्लीस्थित अकबर