
‘माधव कमरेड, प्रचण्डसँगको साँठगाँठको औचित्य पुष्टि गर्न जे
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीचको सहकार्यको विषयलाई लिएर लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कडा टिप्पणी गरेका छन्। नेकपा अनौपचारिक रूपमा विभाजन भएपछि