प्रमुख समाचार Archives - Page 353 of 880 - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

टोपबहादुरको नजरमा प्रचण्ड-नेपालसँग बाँकी रहेका तीन विकल्प

काठमाडौं- नेकपा ओली समूहका नेता तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले प्रचण्ड-नेपाल समुहको दिनगन्ती सुरू भएको बताएका छन् । उनले आगामी वैशाखमा निर्वाचन हुने दाबी गर्दै सबै हिसाबले प्रचण्ड-नेपाल समूह संकटमा रहेको

शंकाको घेरामा निर्वाचन आयोग

काठमाडौं- नेकपाको आधिकारिकता विवादमा अनिर्णीत हुँदा निर्वाचन आयोगमाथि प्रश्न उठ्न थालेको छ । पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले नेकपाको आधिकारिकतामाथि दाबी गदै निवेदन दिएको १२ दिनसम्म पनि आयोगले त्यसलाई

लुम्बिनी प्रदेशका सबै ठाउँमा ओली पक्षले चुनाव जित्ने शंकर पोखरेलको दाबी

बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा ओली समुहका नेता शंकर पोखरेलले लुम्बिनी प्रदेशका सबै निर्वाचन क्षेत्रमा आफूहरूले चुनाव जित्ने दाबी गरेका छन् । आउँदो वैशाखमा चुनाव हुने र सबै क्षेत्रमा

सरकारी रोजगारीको आवेदन खुल्यो: १८ देखि ५९ वर्षका नागरिकले अवसर पाउने

काठमाडौं- प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम रोजगारीमा आबद्ध हुनका लागि निवेदन सङ्कलन शुरु भएको छ। न्यून आय भएका वा स्वरोजगारसमेत नरहेका १८ देखि ५९ वर्षसम्मका बेरोजगार नागरिकले आफूले बसोबास गरेको स्थानीय

लेडिज सर्कलले बनाइदिए टेकुका अनाथ बालबालिकालाई नयाँ घर

काठमाडौं- टेकुस्थित जनउद्धार सेवा समितिमा आश्रित अनाथ बालबालिकाका लागि निर्माणाधीन भौतिक संरचनामध्यको चिकित्सा कक्ष हस्तान्तरण गरिएको छ । विहीबार एक समारोहबीच उक्त चिकित्सा कक्ष हस्तान्तरण गरिएको हो। ७२ सालको महाभूकम्पमा

सयौँ बिगाहा सरकारी जग्गा हिनामिना काण्डमा सभामुख सापकोटा मुछिए

काठमाडौं- सभामुख अग्नि प्रसाद सापकोटा पनि सरकारी जग्गा हिनामिना काण्डमा मुछिएका छन् । सापकोटाले ३४८ बिघा सरकारी जग्गा व्यक्तिको नाममा पारेको आरोप लागेको छ । सापकोटा बनमन्त्री भएको बेला उनले

टोपबहादुरले प्रधानमन्त्री ओलीलाई दिए जनमुक्ति सेनाको रक्षा गर्ने जिम्मा

बुटवल- ऊर्जामन्त्री तथा नेकपा ओली समूहका नेता टोपबहादुर रायमाझीले पूर्वजनमुक्ति सेनाहरूको रक्षाको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका छन् । शनिबार बुटवलमा भएको आमसभालाई सम्वोधन गर्दै नेता रायमाझीले पूर्वजनमुक्ति सेनाहरूको

भारतीय राजदूतलाई भेट्दै बोली फेर्दै कांग्रेसी नेताहरू

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा बिचाराधीन मुद्दामाथि भइरहेको बहस सकिने बेला भारतीय राजदूत विनयमोहन क्वात्राले राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन् । क्वात्रासँगको भेटपछि संसद पुनर्स्थापना वा निर्वाचन भन्नेबारे खासै नखुलेका

प्रधानमन्त्रीले गरे ५० लाख मत ल्याउने दाबी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ५० लाख मत प्राप्त गर्ने दाबी गरेका छन् । उनले शनिबार बुटवलमा आयोजित सभामा सम्बोधन गर्दै आफू नेतृत्वको नेकपाले

प्रचण्डले भने: डा. बाबुराम र म एकैठाउँ छौँ

काठमाडौं- नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई र आफू एकैठाउँ भएको बताएका छन् । उनले अहिले आफूहरू एउटै पार्टीमा नरहेपनि मुद्दाको हिसावले एउटै मोर्चामा रहेको बताएका

वृद्धाभत्ता मासिक पाँच हजार पुराउने उपप्रधानमन्त्री पोखरेलको घोषणा

ओखलढुङ्गा- उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक रु पाँच हजार पुर्याउने सरकारको लक्ष्य रहेको बताएका छन् । चिशङ्खुगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसभालाई सम्बोधन गर्दै उनले सरकारले अघिल्लो निर्वाचनमा वाचा

ओलीको साथ छोड्ने लेखराज भट्टको संकेत

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहका नेता लेखराज भट्टले प्रधानमन्त्री केपी ओलीको साथ छोड्ने संकेत गरेका छन् । केहि मन्त्रीहरूले ओलीको साथ छोड्ने हल्ला चलिरहेका बेला उनले यस्तो