
सक्रिय बन्ने संकेत गर्दै पूर्वराजाले भने: छातीमा राखेर
काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले सबैले मातृभूमीको पवित्र माटो छातीमा राखेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन् ।