डा. भट्टराईको ट्युमर छिटो अप्रेशन नगरे खतरा
काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकले निष्कर्ष निकालेका छन् । विभिन्न परीक्षणपछि चिकित्सकले भट्टराईलाई क्यान्सर नभएको प्रमाणित भएको बताएका हुन् । भट्टराईका