प्रधानमन्त्री ओली चिडियाखानामा
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली सदर चिडियाखाना पुगेका छन् । बुधबार दिउँसो प्रधानमन्त्री ओली ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखाना भ्रमणमा गएका हुन् । चिडियाखानाभित्र ओलीले जनावर राखिएका सबैजसो क्षेत्रको अवलोकन गरिरहेका