प्रमुख समाचार Archives - Page 324 of 880 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

भीम रावल माओवादी केन्द्रको बैठकमा

काठमाडौं- नेकपा एमालेका नेता भीम रावल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकस्थल पुगेका छन् । शनिबार बिहानै माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पुगेका रावल केहि समय बसेर बाहिरिएको

माओवादी केन्द्रले बोलायो बैठक: निर्णय नगर्दा कार्यकर्ता अन्योलमा

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले शनिबार स्थायी कमिटी बैठक बोलाएको छ । राजधानीमा उपलब्ध स्थायी कमिटी सदस्यहरुलाई बिहान ९ बजे बैठकमा बोलाइएको छ । आज बस्ने बैठक अनौपचारिक भएको

ओलीविरुद्ध एक भए कांग्रेस, माओवादी र जसपा

काठमाडौं- नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, नेपालका नेताहरुबीच मिलेर जाने विषयमा छलफल भएको छ। शुक्रबार देउवा निवास बुढानिलकण्ठमा नेपाली कांग्रेस र जसपाका शिर्ष नेताहरु बीच आगामी दिनमा सहकार्यको विषयमा

ओलीविरुद्ध कानुनी र राजनीतिक उपचार खोज्ने झाँक्रीको उद्घोस

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्वाचित कार्यसमिति भंग गरेपछि माधव नेपाल पक्ष आक्रोशित बनेको छ। प्रचण्ड समूह छाडेर मूलपार्टीमै फर्केको नेपाल समूहको जिम्मेवारी खोस्दै अध्यक्ष ओलीले शुक्रबार

अरूलाई पदलोलुप भन्ने ओलीले आफू अध्यक्षमै टिक्न यतिसम्म गरे

काठमाडौं- अरूलाई पदलोलुप भन्दै सत्तोसराप गर्ने नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पदमै रहन तिगडम गरेका छन् । आफू पक्षधर केन्द्रीय सदस्यहरुलाई मात्र डाकेर उनले पार्टीको

ओलीविरुद्ध विद्रोह गर्ने र राष्ट्रिय भेला गर्ने नेपाल समुहको घोषणा

काठमाडौं- नेकपा एमालेको माधव नेपाल पक्षले केपी ओली पक्षको निर्णयविरुद्ध सशक्त रुपमा विरोध गर्न देशभरका नेता–कार्यकर्तालाई आव्हान गर्ने निर्णय गरेको छ। आज बसेको सो समूहको आकस्मिक स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग

महाधिवेशनबाट निर्वाचित पदाधिकारीको पद यथावत

काठमाडौँ- नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको पद यथावत् रहेको नेकपा एमालेले जनाएको छ । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले एक वक्तब्य नै जारी गरेर स्पष्ट पारेका हुन् । महाधिवेशन आयोजक समिति

ओली लक्षित योगेश भट्टराईको कडा टिप्पणी

काठमाडौँ- नेकपा (एमाले) माधवकुमार नेपाल समूहका नेता योगेश भट्टराईले केपी ओलीलाई लक्षित गर्दै अतिवादको अन्त्य हुने बताएका छन् । अध्यक्ष केपी ओलीले शुक्रबार पार्टीमा व्यापक फेरबदल गरेपछि भट्टराईले उक्त कदमको

ओलीका निर्णय पार्टीले मान्दैन, यो अबैधानिक हो: माधव नेपाल समूह

काठमाडौँ– नेकपा एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीबाट एकलौटी रुपमा पार्टीमा गरिएको हेरफेर अमान्य हुने र पार्टीले त्यसलाई नचिन्ने बताएको छ। माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको

जसपा पनि ओलीलाई हटाउने लाइनमा

काठमाडौं- जनता समाजवादी पार्टीले माओवादी केन्द्रसँग मिलेर सरकार निर्माण गर्नुपर्ने प्रस्ताव नेपाली कांग्रेससँग राखेको छ । शुक्रबार सभापति शेरबहादुर देउवा निवासमा कांग्रेस नेताहरुसँगको छलफलमा जसपाका नेताहरुले माओवादी केन्द्रसँग मिलेर नयाँ

बादल, टोपबहादुर र लेखराजले पार्टी छाड्दा खुशी भए प्रचण्ड

बुटवल – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपा ओलीको पछाडी लागेका माओवादी नेताहरूलाई आफैले पनि ल्याउन नचाहेको बताएका छन् । प्रचण्डले ओलीतिरै बस्न नेताहरूलाई आग्रह गरेका छन् ।

ओलीसँग छुट्टिएर अरु पार्टीहरूसँग एकता गर्ने वामदेवको घोषणा

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष केपी ओलीसँग छुट्टीएर अब अरु पार्टीहरूसँग एकताको प्रयास गर्ने बताएका छन् । ओलीले आफ्नो पक्षका केन्द्रीय कमिटी सदस्यको मात्रै बैठकबाट आज निर्वाचित