
भारतीय भूमिबाट नेपाली भाषामा पूर्वराजाको सम्वोधन (पूर्णपाठ)
-पूर्वराजा ज्ञानेन्द्र शाह यो विशाल, यो पुण्य कार्य कृत्य र यो पवित्र धार्मिक सनातनिक एवं सांस्कृतिक समारोहका आयोजक, यहाँ पाल्नुभएका आचार्य महामण्डलेश्वर, मण्डलेश्वर, पीठाधीश, ऋषि मनिषी एवं समस्त सन्त, महन्त,