
सिंहदरबारभित्रै ऋषि धमलाको चन्दा आतंक
काठमाडौं । बेलाबेला विवादको घेरामा आउने चर्चित सञ्चारकर्मी ऋषि धमलाले सिंहदरबार भित्र मन्त्रीदेखि कर्मचारीसम्म चन्दा आतंक मच्चाएको खबर सार्वजनिक भएको छ । उनको चन्दा आतंकले अहिले सिंहदरबारमा हल्लीखल्ली मच्चाएको छ।