
आफ्नै समुहमा पनि ओली अल्पमतमा, ईश्वर पोखरेल बाहेक
काठमाडौं- आइतबार बिहान बालुवाटारमा बोलाइएको आकस्मिक स्थायी कमिटिको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले सोचेजस्तो भएन । माधव नेपाल समुहका सांसदहरूलाई सोत्तर पार्नेगरी कारबाहीको तयारी गरेका ओलीलाई आफ्नै समुहका स्थायी कमिटिका