
एमालेभित्र पोखरेल अलोकप्रिय, पौडेल झन शक्तिशाली
काठमाडौं- २०७५ साल जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकतापश्चात् गठित एकीकृत पार्टीको महासचिवमा एमालेले एकाएक विष्णु पौडेललाई अगाडि ल्याएपछि धेरैले अचम्म माने । नवौं महाधिवेशनबाट निर्वाचित महासचिव ईश्वर