
शंकर पोखरेलले भने: प्रचण्डको अर्को कामना पनि पुरा
काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा एमालेका नेता शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अर्को कामना पनि पुरा भएको बताएका छन् । उनले पूर्व राजालाई गुहार्ने बाँकी काम