स्वतः निलम्बन भए चोलेन्द्र, दीपककुमार कार्की बने कामु
काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बनमा परेका छन्। सत्तारुढ दलका सांसदहरुले संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेसँगै राणा स्वतः निलम्बनमा परेका हुन्। संविधानको धारा १०१ मा महाभियोग प्रस्ताव दर्तासँगै प्रधान्यायाधीश स्वतः











