प्रमुख समाचार Archives - Page 105 of 880 - Himal Post Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

मन्त्रीको नामसहित मन्त्रालय बाँडफाँड हुँदै, यस्तो छ तयारी

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकपछि आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गरेर मन्त्रिपरिषद्लाई आजभोलिमै पूर्णता दिने तयारी गरिएको छ । नेकपा

पारित भयो माधव नेपालले पेश गरेको राजनीतिक प्रतिवेदन

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टीको मंगलबारबाट सुरु भएको केन्द्रिय समिति बैठकमा

अर्को विधेयक ल्याउने तयारीमा सरकार, मन्त्रिपरिषद् विस्तार भोलि

काठमाडौं । सरकारले राजनीतिक दल विभाजन गर्न ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न अर्को विधेयक ल्याउने भएको छ । २० प्रतिशतले दल विभाजन गर्न पाउने अध्यादेश कायमै राख्दा सत्तारुढ दलहरु नै फुट्ने

राज्यमन्त्री श्रेष्ठले भने: सरकारी अस्पताल सुधार नगरे ठूलो दुर्घटना हुन्छ

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले डायलासिस, किड्नी र क्यान्सरजस्ता रोगहरूको उपचारका लागि समयमै व्यवस्थापन गर्न नसके ठूलो महामारी व्यहोर्नुपर्ने बताएका छन् ।बुधबार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको

प्रचण्डले किन बोलाए स्थायी कमिटीको आकस्मिक बैठक ?

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समितिको आकस्मिक बैठक बोलाएका छन् । बैठक बुधबार दिउँसो ३ बजे माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरि बोलाइएको बताइएको छ। सत्तारूढ गठबन्धनबीच

माधव नेपालले खोले केपी ओलीको पोल

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक जारी छ । बैठकमा पार्टीका अध्यक्ष माधव कुमार नेपालले राजनीतिक प्रस्ताव पेश गरेका छन् । उनले केपी ओलीकै कारण मुलुकमा अस्थिरता सृजना

मन्त्रीको शपथलगत्तै अमेरिका उड्दै खड्का

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आज परराष्ट्रमन्त्रीमा कांग्रेस नेता डा. नारायण खड्कालाई नियुक्त गरेका छन् । सरकार गठन भएको ७२ दिनपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्दै परराष्ट्रमन्त्रीमा डा. खड्कालाई नियुक्त गरेका

नयाँ मन्त्री थपेपछि कांग्रेसमा खैलाबैला

काठमाडौं- नेपाली काँग्रेसमा पछिल्ला घटनाक्रमले तनावको अवस्था बनेको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बोलाएका छ । बुधबार दिउँसो १ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा पौडेल

बास्कोटाले भने: समाजवादी छोडौँ, कांग्रेस प्रवेश गरौँ

काठमाडौं- नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीप्रति कटाक्ष गर्दै नक्कली पार्टीमा लाग्‍नुभन्दा कांग्रेस प्रवेश गर्नु राम्रो हुने बताएका छन्। बास्कोटाले सामाजिक सञ्‍जाल ट्विटरमार्फत यस्तो

सुजाता कोइरालालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। परराष्ट्रमन्त्री नियुक्त नहुँदा राष्ट्रसंघ र सार्कको मन्त्रिस्तरीय बैठकमा सहभागिता जनाउन पनि समस्या हुने भएपछि देउवाले मन्त्री नियुक्त गर्न लागेका

राजनीतिक नियुक्ति पाएका सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं । सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए

नेपालसहित १४ सांसदकाे पद खारेजी मुद्दाकाे आज पनि: के होला फैसला ?

काठमाडौं- नेकपा एमालेका तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदको पद खारेजी मुद्दाको सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुने भएको छ । सोमबार न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको