पत्रपत्रिका Archives - Page 88 of 352 - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

भारतले एनओसी माग्न थालेपछि यात्रुलाई सस्ती

काठमाडौं । भारतका जुनसुकै अन्तराष्ट्रिय विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक जाने नेपालीले भारतीय अध्यागमनमा अनिवार्य रुपमा नो अब्जेक्सन सर्टिफिकेट एनओसी पेस गर्नुपर्ने भएको छ । नेपाली महिलालाई अवैध रुपमा खाडी

मन्त्री अधिकारीको भिसा च्यातियो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको बेलायतीको भिसा च्यातिएको अवस्थामा भेटिएको छ। नोभेम्वर ५ देखी ७ तारिख सम्म लण्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा नेपालको तर्फवाट

भैँसीलाई सुत्केरी खर्च पाँच हजार,पाडालाई पालनपोषण भत्ता २० हजार

काभ्रे : पनौती नगरपालिकाले कृषकले पाडा दर्ता गरे भैँसीलाई सुत्केरी खर्च पाँच हजार दिने गरेको छ। भैँसी सुत्केरी भत्ता वितरण गर्न नगरले चालू आर्थिक वर्षमा आठ लाख रुपैयाँ छुट्याएको समाचार

शिक्षक, कर्मचारीलाई सामाजिक सञ्जाल र मोबाइल फोन प्रयोगमा अंकुश

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारी र विश्वविद्यालयका प्राध्यापकलाई सामाजिक सञ्जाल रमोबाइल फोन प्रयोगमा अंकुश लगाएको छ । मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत सामाजिक सञ्जाल र मोबाइल फोन सञ्चालन

निर्मला पन्तका बाबुमाथि हातपातसहित ज्यान मार्ने धम्की !

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बाबुलाई ज्यान मार्ने धम्की आएको छ । कात्र्तिक १४ गते राति महेन्द्रनगर सदरमुकामबाट घर फर्किने क्रममा अपरिचित व्यक्तिले ज्यान मार्ने धम्की दिएका हुन् । प्रदेश

अब थप चार देशसँग श्रम सम्झौता गर्ने तयारी

काठमाडौँ- सरकारले मलेसियासँग जस्तै अन्य देशसँग पनि सरकारीस्तरमै श्रमसम्बन्धी समझदारी (एमओयू) गर्ने तयारी गरेको जनाएको छ । यहीँ सोमबार मलेसियासँग श्रमिक पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकट, भिसा शुल्क

सडकका खाल्डा नपुर्नेलाई प्रधानमन्त्री कार्यालयमा यस्तो गरियो

काठमाडौं – राजधानीकै सडकमा ठाउँठाउँमा भएका खाल्डाबारे समाचार सार्वजनिक भएपछि सरकारले जिम्मेवारी पूरा नगर्ने सम्बन्धीत कार्यलयका प्रमुखलाई मन्त्रिपरिषद कार्यालयमा हाजिर हुन निर्देशन जारी गरेको छ । आजको नयाँ पत्रिकामा यो

बाबुरामले भने: सरकार कुहिएको फर्सी, ओली महागफाडी !

नयाँ शक्ति पार्टीले प्रधानमन्त्री केपी ओलीको स्वभाव गफाडी, अनुत्तरदायी एवं दम्भी देखिएको आरोप लगाएको छ। नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय बैठकमा बुधबार पार्टीको राजनीतिक प्रतिवेदन पेस

भारतको गणतन्त्र दिवसमा पूर्वराजा ज्ञानेन्द्र शाह प्रमुख अतिथि ?

काठमाडौं । छिमेकी भारतले आफ्नो ७० औं गणतन्त्र दिवस २६ जनवरी २०१९ का दिन प्रमुख अतिथि बन्न अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निम्तो दिएकोमा उनले यसैसाता उक्त निम्तो अस्वीकार गरेपछि त्यसको

प्रधानमन्त्री ओलीको यस्तो मजाक

छातीको समस्या हट्दै गएपछि प्रधानमन्त्री केपी ओली बालुवाटार फर्किन आतुर देखिएका छन्। एन्टिबायोटिक औषधिको डोज सकिएपछि उनले आफूलाई छिटो डिस्चार्ज गर्न चिकित्सकलाई आग्रहसमेत गरेका छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट

श्रम सम्झौता भयो तर अधिकार छैन

काठमाडौं – वैदेशिक रोजगारीका लागि सरकारले खुला गरेका १ सय १० मुलुकमध्ये मलेसियाभन्दा अघि ७ वटा मुलुकसँग श्रम सम्झौता भएका छन् । तर तिनको कार्यान्वयन फितलो हुँदा नेपाली कामदारको अधिकार

सम्पत्तिको लोभमा बिहे प्रस्ताव, नमानेपछि वृद्धको हत्या

काठमाडौं । बाराको कलैयामा घाँटी रेटेर एक वृद्धको हत्या गर्ने चारजनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरी मङ्गलवार सार्वजनिक गरेको छ । कलैया उपमहानगरपालिका–२३ स्थित कोइरिया टोलमा गत शनिवार भएको