पत्रपत्रिका Archives - Page 60 of 352 - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

सीके राउतलाई अब के गर्ला सरकारले ?

विखण्डनकारी राजनीति छोडेको भन्दै सरकारसँग ११ बुँदे सहमति गरेको पर्सिपल्टै सीके राउत स्वतन्त्र मधेश माग्दै आयोजना गरिएको र्यालीमा सहभागी भएका छन्। सरकारसँग भएको सहमति को ६ नम्बर बुँदामा संविधानको व्यवस्था

सीके राउतसँग दुईतिहाईको सरकार झस्कियो

काठमाडौँ – नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतामा प्रविबद्धता जनाउँदै सहमतिमा हस्ताक्षर गरेको ४८ घण्टा बित्न नपाउँदै सिके राउतको समूहले स्वतन्त्र मधेसको झन्डा र ब्यानरसहित सार्वजनिक कार्यक्रम गरेको छ ।

यी हुन् नेकपाका नेता जसले प्रेमिकाको हत्या गरी नदीमा शव फाले

विराटनगर – नेकपाका स्थानीय नेता योगेन्द्र गुरुङ मोरङ बेलबारी–४ की २६ वर्षीया रमिला राईको ‘हत्या’ मा मुछिएका छन् । उनले रमिलाको हत्या गरी शव सप्तकोशी नदीमा फालेको प्रहरी अनुन्धानले देखाएको

मलेसियासँग अब यस्तो विवाद

काठमाडौँ – द्विपक्षीय श्रम समझदारी हुनुअघि जारी भएका कलिङ भिसाको शुल्क कामदारले ब्यहोर्न नपर्ने ग्यारेन्टी नहुँदा मलेसियाको रोजगारी खुल्न सकेको छैन । गत जेठदेखि मेलेसियामा नेपाली कामदार जान बन्द छ

ज्यानमारा काठमाडौं !

घाम लागे धुलो, पानी परे हिलो राजधानीको सडकको अवस्था हो यो। काठमाडौं उपत्यकाको समग्र वातावरणको व्याख्या जति लामो छ उति भयावह पनि। संविधानले आमनागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित

सीके राउत नेकपामा प्रवेश गर्लान त ?

सरकारसँग ११ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा प्रवेश गरेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउत मधेशतर्फ लागेका छन्। सर्वोच्च अदालतको आदेशमा बिहीबार उनी पछिल्लो ५ महिने जेल बसाईबाट रिहा भएका

भिभिआइपी सवारीका लागि १४ करोडका मोटरसाइकल किन्दै सरकार

काठमाडौं– उच्च पदस्थ अधिकारीहरु सुविधाभोगी बन्दै गएको आरोप लागिरहेका बेला त्यसलाई बल पुग्नेगरी सरकारले भिभिआइपीका लागि १३ करोड ९७ लाख रुपैयाँका मोटरसाइकल खरिद गर्न लागेको समाचार आजको नागरिक दैनिकले छापेको छ

उपराष्ट्रपतिका छोरा दीपेश पुन अख्तियारको फन्दामा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलगायत विभिन्न व्यक्तित्वसँग बयान लिने तयारी गरेको छ । अख्तियारले उपराष्ट्रपति पुनका

विप्लवविरुद्ध मुद्दा !

रोल्पा – नेत्रविक्रम चन्द ‘विप्लव’ विरुद्ध रोल्पामा मुद्दा दायर भएको छ । नेकपाका महासचिव विप्लवको प्रत्यक्ष आदेशमा जिल्लाको सुलिचौरस्थित नेपाल टेलिकम र गजुलको एनसेल टावरमा आगजनी भएको भन्दै जिल्ला प्रहरी

उच्च पदस्त अधिकारीसँगको भेटघाटका लागि पूर्वराजा भारत जाँदै

काठमाडौं –पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार भारत भ्रमणमा जाने भएका छन् । उनीहरु सबै यही महिनाको अन्तिममा भारत भ्रमणमा जाने भएका हुन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । भ्रमणमा

पाथीभरामा के हुन्छ यस्तो, ‘भीआईपि’लाई सास्ती

ताप्लेजुङ – पाथीभरा क्षेत्रमा विशिष्ट व्यक्तिहरूको प्रायः उडान प्रतिकूल मौसममा हुने गरेको छ । राष्ट्रपति, प्रधानमन्त्रीलगायत धेरैजसो उच्चपदस्थ व्यक्तिहरू पदमा रहेकै बेला पाथीभरा पुग्ने र प्रतिकूल मौसमबीच मन्दिर दर्शन गरेर

आदिवासीले गरे भारत बन्द : रेल पनि चल्न पाएनन्

काठमाडौं– आदिवासी र वनवासीले मंगलबार भारत बन्दको आह्वान गरेका छन् । भारतीको अदालतले १३ फेब्रुअरीमा २१ राज्यका ११ करोड आठ लाख वनवासी र आदिवासीलाई वनभूमिबाट हटाउने आदेश सुनाएको थियो ।