पत्रपत्रिका Archives - Page 56 of 352 - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

सुदूरपश्चिमका अस्पताल चिकित्सकविहीन हुने अवस्थामा

कैलाली । कर्मचारी समायोजनका कारण सुदूरपश्चिमका अस्पताल विशेषज्ञ चिकित्सकविहीन हुने अवस्थामा पुगेका छन् । अधिकांश चिकित्सकले संघ रोजेपछि प्रदेश सरकारमातहत रहेका अस्पतालहरू चिकित्सकविहीन हुने अवस्थामा पुगेका हुन् । संघीय मामिला

नेपालमा खतरनाक आँधीबेहरी : जहाँ छोयो, त्यहाँ ध्वस्त पार्ने

काठमाडौं– गत आइतबार बारा, पर्सामा विध्वंश मच्चाउने वर्षासहितको आँधीबेहरीको नाम ‘टोर्नाडो’ भएको पुष्टि विज्ञले गरेका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसहितको

विवाहमा १ हजार रुपैयाभन्दा बढी दिन नपाईने !

काठमाडौं । स्थानीय सरकारले स्थानीय क्षेत्रमा कर संकलनतर्फ मात्र ध्यान दिएको गुनासा आइरहेका बेला मकवानपुरको एउटा गाउँपालिकाले गाउँमा जाँडरक्सी र जुवातास नियन्त्रण गर्ने विद्येयक नै पारित गरेको छ । युवाहरु

एसईई परीक्षाको प्रश्नपत्र प्रहरी बाटै आउट !

काठमाडौं–माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामाजिक विषय प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको कान्तिपुर दैनिकमा खबर छ । घटना

जल तथा मौसम बिभागले भन्यो-फेरी हावाहुरी र वर्षा हुन्छ सचेत हुनुहोला !

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार मुलुकमा विभिन्न भागका केही स्थानमा मेघ गर्जनसहित हावाहुरी र वर्षा हुने अनुमान गरेको छ । हावाहुरीले क्षमताबारे भने महाशाखाले प्रस्ट्याएको छैन् ।

हेर्दाहेर्दै घर नै चिहान बनेपछि…

आइतबार साँझ आएको भीषण हुन्डरीले बारा र पर्सामा घर भत्काउँदा मृत्यु हुनेको संख्या २७ पुगेको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ । बारामा २६ र पर्सामा एकको मृत्यु भएको प्रहरीले

प्रचण्ड भ्रमणको डरलाग्दो रहस्य : गुप्तचरसंगको नखुलेको पाटो

काठमाडौं । एक जना विवादीत व्यक्तिसँग नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमण भएको खुलेको छ । उनै विवादीतले नै उनको अमेरिका भ्रमण सहजीकरण गराएको पनि उल्लेख छ । जनप्रहार

‘विप्लव’ समुहका २८० नेता कार्यकर्ता पक्राउ

काठमाडौं – सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधि प्रतिबन्ध गरेको १५ दिनभित्रै दुई सय ८० नेता कार्यकर्ता पक्राउ गरेको छ । गत फागुन २८ गतेयता नेकपाका शीर्ष नेता हेमन्तप्रकाश

राष्ट्र बैंकले जलायो ४ खर्ब ७६ अर्ब

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले हालसम्म ४ खर्ब ७६ अर्ब ९ करोड १९ लाख ६१ हजार ८५० रुपैयाँ जलाएको छ । बैंकले झुत्रा, मैला एवं खण्डित नोटलाई जलाएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट दैनिक १० घण्टा बन्द हुने

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज (सोमबार) बाट दैनिक १० घण्टा बन्द हुने भएको छ । धावनमार्ग स्तरोन्नतिको काम गर्न विमानस्थल बन्द गर्न लागिएको हो । सोमबारबाट राति १० बजेदेखि

खानेपानी मन्त्रीलाई झड्का,विदेश जान रोक

काठमाडौँ – मन्त्रिपरिषद्को बैठकले खानेपानी मन्त्री बिना मगरको विदेश भ्रमण अस्वीकृत गरेको छ । सोमबारदेखि शुक्रबारसम्म कोस्टारिकामा हुने भनिएको खानेपानीसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन मन्त्री मगर जाने भए पनि मन्त्रिपरिषद्

प्रचण्ड:जतिबेला चुरोट र चियाका अम्मली थिए !

ललितपुर : ०४७ साल ताकाको कुरा हो, डीडीसी र सीताराम ब्रान्डका दूध भर्खरै आउन थालेका थिए । ललितपुरको बगलामुखीस्थित कुम्भेश्वर मन्दिर परिसरमा त्यति बेला चिया बेच्थिन्— शान्ति खड्गी । चियाको