पत्रपत्रिका Archives - Page 344 of 352 - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

प्रधानमन्त्री एकातिर, माओवादी अर्कोतिर !

२४ कात्तिक, काठमाडौं । पार्टीभित्र असन्तुष्टि चुलिँदै गइरहेका बेला आफ्ना सहयोगीबाट आफूले चाहेजस्तो सहयोग नपाएपछि प्रधानमन्त्री प्रचण्डले बुधबार केन्द्रीय कार्यालयको बैठक बोलाएका छन् । संगठन विभागका प्रमुख रामबहादुर थापासहित प्रचण्ड

नेपालीको स्वास्थ्यमा चार हजार, रक्सी-चुरोटमा पाँच हजार खर्च

२३ कात्तिक, काठमाडौं । नेपालीले शिक्षा र स्वास्थ्यमा भन्दा चुरोट र रक्सीमा बढी खर्च गर्ने गरेका छन् । एक वर्षमा एकजना नेपालीले स्वास्थ्यका लागि गर्ने खर्चभन्दा धुम्रपान र मद्यपानमा गर्ने

नेपालका ‘गतिविधि’ प्रति चीनको गम्भीर आपत्ति, सरकारसँग जवाफ माग्यो

२३ कात्तिक, काठमाडौं । सरकार र प्रमुख दलका शीर्ष नेताका क्रियाकलापप्रति गम्भीर असन्तुष्टि जनाउँदै छिमेकी चीनले नेपाल ‘एक चीन नीति’ मा प्रतिवद्ध रहे/नरहेको बारे नेपाल सरकारसँग जवाफ मागेको छ ।

त्रिपक्षीय सहकार्य: सम्भावना छ तर गृहकार्य छैन

नारायण काफ्ले काठमाडौँ, कात्तिक २२ गते ।  ब्रिक्स–बिमस्टेक सम्मेलनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सामूहिक भेट चर्चित बन्यो ।  भेटवार्ता ‘औपचारिक

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न आनाकानी

काठमाडौं, २१ कात्तिक   । प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्न आनाकानी गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने प्रचलन तोडदै पुष्पकमल दाहाल नेतृत्वको सरकारले सम्पत्ति विवरण

अब दरबार हत्याकाण्ड भएको ठाउँ प्रत्यक्ष हेर्न पाइने

काठमाडौं, २१ कात्तिक ।  तत्कालिन राजा ज्ञानेन्द्रले २०५९ साल असारमा सप्ताह लगाएर दरबार हत्याकाण्ड भएको त्रिभुवन सदन भत्काएका थिए । त्रिभुवन सदन भत्काएपछि त्यहाँको इटालगायतका भवनमा प्रयोग हुने सामग्री फरास

कांग्रेस नेतृ सुजाता कोइरालालाई ब्रेस्ट क्यान्सर भएको आशंका

काठमाडौं, २१ कात्तिक । कांग्रेस नेतृ सुजाता कोइरालालाई ब्रेस्ट क्यान्सर भएको आशंका छ। एसियाली महिलाहरूको सञ्जाल आइक्याप (आइक्याप)को  सम्मेलनमा मलेसियामा पुगेका वेला चेकअप गराउँदा चिकित्सकले क्यान्सरको आशंका गरेको कोइरालाले बताएकी

विशिष्ट व्यक्तिको उपचारमा १५ लाखभन्दा धेरै नदिने सरकारी प्रस्ताव

२१ कात्तिक, काठमाडौं । अति विशिष्ट तथा विशिष्ट व्यक्तिको उपचारका लागि सरकारी सहयोग सिलिङ तोक्ने तयारी भएको छ । मन्त्रिपरिषद्को निर्णयमा भिभिआइपीले उपचार खर्चको नाममा मनपरी रकम लिन थालेपछि बढीमा

लोकमानलाई कारवाही संगै भ्रष्टाचारीहरु छाडिनुहुन्न : नेता पराजुली

हरिप्रसाद भुसाल / कार्तिक २०, अर्घाखाँची नेपाली कांग्रेसका नेता शोभाकर पराजुलीले राजनीतिक दल भित्रका ठुला माछा समातिने डरले एकाएक लोकमानसिंह माथी महाभियोग प्रस्ताब दर्ता गरिएको हुनसक्ने आशंका गरेका छन् ।

विदेशमा ज्यान गुमाउनेहरुलाई शहिद घोषणाको माग

हरिप्रसाद भुसाल / कार्तिक १९, अर्घाखाँची वैदेशिक रोजगारको क्रममा ज्यान गुमाएका नेपालीहरुलाई पनि शहिद घोषणा गर्न माग गरिएको छ । देशको अर्थतन्त्रलाई माथी उठाउनका लागि ज्यानको पर्वाह नगरी विदेशीएका नेपालीहरु

पत्रकार सम्ममेलन गरि मुख्य सबै भष्ट्रचारीको नाम सार्वजनिक गर्दै लोकमान

काठमाण्डौ, २० कार्तिक । तीन ठूला दलका नेताहरुको संलग्नतामा भएका ठूला घोटाला काण्डको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी थालेका एक गोप्य स्रोतबाट

नयाँ धरहराको नक्सा समेत बनेन, २९ रोपनी जग्गामा बन्नेछ नयाँ धरहरा

काठमाडौं, २० कात्तिक । भूकम्पबाट ढलेको धरहरा निर्माण गर्न सरकारले ‘मेरो धरहरा मै बनाउँछु’ अभियान चलाएको करिब नौ महिना बितिसकेको छ । तर, निर्माणको काम सुरु नै भएको  छैन ।