दार्जिलिङमा स्थानीय टेलिभिजन, इन्टरनेट पनि बन्द, शवयात्रामा हजारौं
दार्जिलिङ, ५ असार । बंगाल प्रहरी र गोर्खा जनमुक्ति मोर्चाका प्रदर्शनकारीबीच शनिबार दार्जिलिङमा भएको झडपमा प्रहरी गोली लागेर ज्यान गुमाएका तीनमध्ये दुईजनाको शवयात्रामा हजारौं नेपाली भाषी भारतीय सहभागी भएका छन्।