पत्रपत्रिका Archives - Page 305 of 352 - Himal Post Himal Post
  • २२ पुष २०८१, सोमबार
  •      Mon Jan 6 2025
Logo

थन्कियो मन्त्रालय प्रस्ताव, पुनःसंरचनासम्बन्धी कामसमेत अवरुद्ध

भदौ १९, काठमाडौं- सरकारले केन्द्रीय सरकार (संघ) मा रहने नयाँ मन्त्रालयको संख्या निर्धारण गर्दै संसद्को राज्यव्यवस्था समितिमा पेस गरेको प्रस्ताव साढे दुई महिनादेखि थन्किएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।। मन्त्रालयको

कांग्रेसको भ्रष्टचारी मोहले निर्वाचन विधेयक नै अन्योलमा

भदौ १९, काठमाडौं – सत्ता नेतृत्वको दल कांग्रेसको भ्रष्टाचारमा सजाय पाएकालाई संसद् र प्रदेश तहमा उम्मेदवार बन्न दिनुपर्ने अडानले प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक अन्योलमा परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रत्यक्ष

जताततै आरसंहिता उल्लघन, भोजमा मोज गर्दै दलहरु

भदौ १९, काठमाडौं- तेस्रो चरणको स्थानीय निर्वाचन नजिँदै गर्दा विभिन्न दलका उम्मेदवारले चुनावी अभियान तीव्र बनाएका छन् । चुनावी प्रतिस्पर्धासंगै उम्मेदवारबीच मतदाता रिझाउन भण्डारा भोजभतेर गर्न तछाडमछाड चलेको छ ।

खनीयाँले मानेनन् प्रधानमन्त्रीको निर्देशन

भदौ १९, काठमाडौं- प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले दिएको काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने निर्देशनलाई उपकुलपति तीर्थ खनियाँ र कार्यकारी परिषद्ले अवज्ञा गरेको पाइएको छ ।

स्मार्ट लाइसेन्समा चरम लापरबाही

भदौ १९, काठमाडौं सरकारी लापरबाहीका कारण स्मार्ट लाइसेन्समा चरम अभाव सिर्जना देखिएको छ । कार्ड वितरण सुरु गरेको यातायात व्यवस्था विभागले दुई बर्ष हुनै लाग्दा पनि सेवाग्राहीलाई सहज रुपमा लाइसेन्स

महानगरलाई ९ करोड कर नतिर्नेलाई एमालेले मेयरका उम्मेदवार बनायो

भदौ १९, काठमाडौं- वीरगन्ज महानगरपालिकालाई ९ करोड कर तिर्न अटेरी गरेका बसुरुद्धिन अन्सारीलाई एमालेले महानगरपालिकामा मेयरको उम्मेदवार बनाएको छ । अन्सारी वीरगन्जस्थित नेसनल मेडिकल कलेजका प्रबन्धक निर्देशक हुन् । उनी

१९ मन्त्रीलाई मात्र क्वाटर : डेराकै खर्च दुई लाख

भदौ १८, काठमाडौं – शेरबहादुर देउवा नेतृत्वको जम्बो सरकारका राज्यमन्त्रीलाई सरकारी क्वार्टर नपुगेपछि सरकारले डेरा व्यवस्थापन गर्न सुरुमै दुई-दुई लाख नगद दिएको छ ।मन्त्रीको डेरा व्यवस्थापनमा मात्रै ६२ लाख रुपैयाँ

१० अर्बको दशैंका सामान नाकामै अड्कियो

भदौ १८, काठमाडौं – दशैंलाई लक्षित गरेर ल्याइएका सामान नेपाल र चीनबीचको केरुङ भन्सारमै रोकिएका छन् । भन्सार पास नहुँदा केरुङ नाकामा सामान बोकेर आएका कन्टेनर दुई महिनादेखि अलपत्र परेका

स्थानीय तह : उस्तै अब्यवस्था, उही बेथिति !

भदौ १८, काठमाडौं – स्थानीय निर्वाचनपछि मतदाता गाउँनगरले विकासमाा फड्को मार्ने विश्वासमा छन् । सानोभन्दा सानो सकारी कामका लागि पनि सदरमुकाम वा केन्द्र धाउनुपर्ने बाध्यता अन्त्यसंगै पारदर्शि कार्यशैली र सुशासन

अन्तराष्ट्रिय विमानस्थल नेपाली सेनालाइ जिम्मा

भदौ १८, काठमाडौं – बाराको निजगढमा बन्ने भनिएको अन्तराष्ट्रिय विमानस्थलको पेरिमिटर सडक बनाउने जिम्मा नेपाली सेनाले पाएको छ । ८० बर्गकिलोमिटर क्षेत्रफलको वरिपरि रोड रोड बनाउन र पहुँचमार्गमा पर्ने रुख

कहीं न कहीं कैफियत छ

भदौ १८, काठमाडौं – आपुर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयलन निगमको जग्ग खरिद प्रकरणमा कही न कही कैफियत भएको बताएका छन् । विगतमा साना कुरामा पनि संसदमा हंगाामा भएको उल्ल्ेख गर्दै

“सिंहदरबार गाउँ गाउँमा” भाषणमा मात्र

भदौ १८, काठमाडौं – स्थानीय तह निर्वाचनका बेला मतदातालाई आफ्नो पक्षमा पार्न दलका उम्मेदवारले सिंहदरबारको पुरै अधिकार गाउँमा ल्याउने प्रतिवद्धता जनाएका थए । चुनाव पनि जिते तर उनीहरुले भनेजस्तो सहजै