१० अर्बको दशैंका सामान नाकामै अड्कियो - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

१० अर्बको दशैंका सामान नाकामै अड्कियो



भदौ १८, काठमाडौं –

दशैंलाई लक्षित गरेर ल्याइएका सामान नेपाल र चीनबीचको केरुङ भन्सारमै रोकिएका छन् ।

भन्सार पास नहुँदा केरुङ नाकामा सामान बोकेर आएका कन्टेनर दुई महिनादेखि अलपत्र परेका हुन् ।

दशैंका लागि ल्याइएका सामान दशैं नजिकिँदा समेत नछुट्दा व्यवसायी मारमा परेका छन् ।

सामान बोकेर आएका १५ सय कन्टेनर सामान रोकिएको व्यवसायीले जानकारी दिएका छन् ।

भन्सनर मूल्यांकन नहुँदा १० अर्ब रुपैयाँभन्दा बढीको सामान नाकामै रोकिएको व्यवसायीले बताए ।

आजको कारोबारमा खबर छ ।