पत्रपत्रिका Archives - Page 302 of 352 - Himal Post Himal Post
  • २४ पुष २०८१, बुधबार
  •      Wed Jan 8 2025
Logo

एउटा यस्तो स्कूल, जहाँ विद्यार्थीले नै पढाउँछन्

भदौ २३, काठमाडौं- धेरै विद्यालयका कक्षाकोठामा शिक्षकहरु पढाईरहेका हुन्छन् । रुपन्देहीमा एउटा विद्यालय अपवाद जस्तो छ, जहाँ विद्यार्थीले नै सहपाठीहरुलाई पढाउँछन् । शिक्षक सहयोगी मात्रै बन्छन् । बुटवलको कालिका माविले

चिनले भन्यो : छिट्टै नेपालमा रेल पुर्याउँछौं

भदौ २३, काठमाडौं- चिनियाँ प्रधानमन्त्री ली खछ्याङ्ले चीनदेखि नेपालसम्म  रेल सञ्चालनका लागि प्राविधिक पक्षको अध्ययन भईरहेको बताएका छन् । सीमासम्म पुग्ने रेललाई चीनले छिट्टै नेपालसम्म पुर्याउनेछ । चीनको ६ दिने भ्रमणमा रहेका उपप्रधान

माधवकुमारको उत्तर कोरिया भ्रमणप्रति ओली असन्तुष्ट

भदौ २३, काठमाडौं- एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपालको विादास्पद उत्तर कोरिया भ्रमणबारे तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । पाटीृको औपचारिक जानकारीविना व्यक्तिगत हैसियतमा नेता नेपालले उत्तर कोरियाको

काठमाडौं महानगरमा भाँडभैलो

भदौ २३, काठमाडौं- काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिदुई ध्रुबमा बाडिँदा भाँडभैलो मच्चिएको छ । अस्ति बुधबार बोलाईएको नगर कार्यापालिका बैठक पनि प्रतिनिधिबीचको तीव्र विवादले गर्दा बस्न सकेन । महानगरका निर्णयहरु कार्यापालिका बैठकमार्फत

सिन्को पनि भाँचेनन् स्थानीय जनप्रतिनिधिले

भदौ २३,काठमाडौं- स्थानीय चुनावमा एमाले उम्मेदवार ध्रुवकुमार शिवाकोटी नगरका जुनसुकै ठाउँमा भाषण गर्नुपरे पनि एउटा वाक्य दोहोर्याईहाले, विर्तामोडको कुषिबजारलाई पोखिएको खाना टिपेर खान सक्ने गरी सफा बनाउँछु । विर्तामोडबासीले उनैलाई

प्रधानमन्त्री र आठ मन्त्रीको सम्पत्ति किन राखियो गोप्य ?

भदौ २३, काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको जम्बो मन्त्रिपरिषद्का कुनै पनि सदस्यले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन । नैतिकतामा प्रश्न तीन महिनासम्म पनि सम्पत्ति विवरण सार्वजनिक नगरेपछि प्रधानमन्त्री देउवा र

अस्पतालमा औषधिको हाहाकार

भदौ २३, काठमाडौं- जिल्ला तहमा रहेका सरकारी अस्पतालमा औषधिको अभाव देखिएको छ । सरकराले औषधि खरिदका लागि बर्षेनि लाखौं रुपैयाँ बजेट छुट्याउँदा पनि पर्याप्त मात्रामा जिल्ला तहका अस्पतालमा औषधि पुग्ने

राष्ट्रिय परिचयपत्र छाप्ने निर्णय: गृहले मापदण्ड तोड्यो

भदौ २२, काठमाडौं- गृह मन्त्रालय आफैंले बनाएको मापदण्डविपरीत राष्ट्रिय परिचयपत्र छाप्ने निर्णय गरेको छ । राष्ट्रिय परिचयपत्रमा तीनपुस्ते विवरण, अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको फोटो र शैक्षिक–आर्थिक विवरणसमेत समेटिने मापदण्ड गृहले

खुमबहादुर खड्कासँग किन डराए पौडेल, निधि र सिटौला ?

काठमाडौं, २२ भदौ । नेताहरूको स्वार्थका कारण नेपाली कांग्रेसले मनोनय दर्ता गर्नु एक दिन पहिला उम्मेदवारहरूको सूची सार्वजनिक गरेर फेरि आलोचना खेप्न पुगेको छ । उम्मेदवारहरूलाई मन फुकाएर प्रचार प्रसार

३० म्यानपावरमाथि कारबाही, बढी रकम लिने ५ को काम रोक्का

काठमाडौं,२२ भदौं ।  वैदेशिक रोजगार विभागले हिसाबकिताब नबुझाउने ३० म्यानपावरलाई कारबाही गरेको छ । विभागले बढी लागत खर्च लिने ५ वटा म्यानपावरको कामकारबाहीमा रोक लगाएको छ । विभागका महानिर्देशक विश्वराज

माओवादीमा प्रवेश गरेकै दिन उम्मेदवार

काठमाडौं,२२ भदौ ।  माओवादीले अरू दलबाट प्रवेश गरेका नेतालाई प्राथमिकता दिई प्रदेश नं. २ का तहमा उम्मेदवार बनाएको छ । माओवादीले बुधबार मनोनयन गर्ने दिनै प्रवेश गरेका तीनजनालाई उम्मेदवार बनाएको

महानगर वीरगन्जमा कसले मार्ला बाजी ?

भदौ २२, काठमाडौं- देशकै प्रमुख आर्थिक नगरी एवं दुई नम्बर प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जको प्रमुख पद हत्याउन दलहरू लागिपरेका छन् । प्रमुख दलसहित मधेसी दल कसरी महानगरको नेतृत्व गर्न