पत्रपत्रिका Archives - Page 301 of 352 - Himal Post Himal Post
  • २४ पुष २०८१, बुधबार
  •      Wed Jan 8 2025
Logo

आजबाट उपत्यकाको फोहोर उठाउने सहमति

भदौ २५, काठमाडौं- काठमाडौं उपत्यकामा थुप्रिएर रहेको फोहोर आजबाट उठ्ने भएको छ । ओखरपौवाका बासिन्दाले अवरोध गरेका कारण गत सातादेखि उपत्यकाको फोहोर उठ्न नसकेको हो । शनिबार काठमाडण्डौं महानगरपालिका र

एमबिबिएसमा मनपरी शुल्क असुल्न चलखेल सुरु

भदौ २५, काठमाडौं- नयाँ शैक्षिक सत्रका लागि एबबिबिएस तहको भर्ना नजिकिएसंगै शुल्क र सिट संख्या बढाउन चलखेल सुरु भएको छ । दुई बर्षअघि निर्धारण गरिएको एमबिबिएस अध्ययन शुल्क र सिट

महानगरपालिका भन्छन : कर्मचारी व्यवस्थापन गर्न सक्दैनौ

भदौ २५, काठमाडौं- उपत्यकाका दुई महानगरपालिका र  एक नगरपालिकाले तत्काल कर्मचारी व्यवस्थापन गर्न नसक्ने भन्दै मन्त्रालयलाई पत्र पठाएका छन् । काठमाडौं र ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाले यही अवस्थामा कार्यालय

पैसा कार्टुनमा प्याक भएर कार्गोमार्फत सिंगापुर

काठमाडौं,२४ भदौ । नेपालबाट सामान मात्र होइन, हरेक साताजसो बैंक नोटसमेत कार्टुनमा प्याक भएर सिंगापुर जान्छ । गत आर्थिक वर्षमा ३१ पटक यसरी बैंक नोट कार्टुनमा प्याक भएर कार्गोमार्फत सिंगापुर पुगेको

वार्षिक १० करोडको रौँ निर्यात हुन्छ नेपालबाट

काठमाडौं,२४ भदौ । नेपालबाट वार्षिक रूपमा झन्डै दश करोड रुपैयाँको रौँ निर्यात हुँदै आएको छ । विभिन्न ब्युटिपार्लर र सैलुनले काटेको कपाल, दाह्री र जुँगा संकलन गरी निर्यात गर्ने गरेको

पसल सिलबन्दीमा मन्त्री-मन्त्रीविच चर्काचर्की

भदौ २४, काठमाडौं- बजार अनुगमनका क्रममा सिलबन्दी गरिएका पसलको अनुसन्धानमा अर्थ मन्त्रालयका प्रतिनिधि माग गर्न पुगेका आपूर्तिमन्त्री र अर्थमन्त्रीबीच शुक्रबार चर्काचर्की भएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । कारबाही सुरु

गोरखपुर दुर्घटनामा सात नेपालीको मृत्यु

भदौ २४, भैरहवा – भारतको गोरखपुरनजिक पुरन्दरपुर भन्ने ठाउँमा सवारी दुर्घटना हुँदा सात जना नेपालीको मृत्यु भएको छ । घटनामा एक भारतीयको पनि मृत्यु भएको छ । रेडिमिक्स र कार

सगरमाथाको उचाइ नाप्ने तयारी हुँदै, १० करोड खर्च हुने

भदौ २४, काठमाडौं- सगरमाथाको उचाइ मापन कार्यलाई छिट्टै अगाडि बढाउने गरी तयारी तीव्र पारिएको छ । त्यसका लागि नापी विभागले क्रमिकरुपमा जनशक्ति र भौतिक पूर्वाधारको तयारी शुरु गरेको छ ।

आयल निगम घोटाला : अमेरिकी राजदूतको प्रतिक्रिया यस्तो छ

भदौ २४, काठमाडौं – अमेरिकी राजदूत एलाइना तेप्लिजले भ्रष्टाचारका घटनाबारे सरकारले छानबिन गर्नुपर्ने बताएकी छन् । आयल निगममा भउको घोटालाबारे प्रतिक्रिया जनाउँदै राजदूत तेप्लिजले यस्तो प्रतिक्रिया दिएकी हुन् । रिपब्लिका

ठेकेदार काम छाडेर बेपत्ता

भदौ २४, काठमाडौं – सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत स्वास्थ्य क्षेत्रका भवन निर्माणको ठेक्का लिएका २४ वटा निर्माण कम्पनी बीचमै काम छाडेर भागेका छन् । यसरी भाग्नेमा पूर्वमन्त्री विक्रम

राज्यकोषबाट आजीवन सेवा–सुविधा खाने सांसदहरूको दाउ

काठमाडौं ,२३ भदौ । पूर्वविशिष्ट व्यक्तित्वहरूलाई मासिक लाखौँको सेवा–सुविधा दिने कानुन निर्माणको अन्तिम चरणमा छ । सरकारले ल्याएको विधेयकमाथि संसद्को राज्य व्यवस्था समितिमा छलफल चलिरहेको छ । त्यसमै पूर्वसांसदलाई समेत

बिद्यासुन्दरका कुरा मात्रै, “हात लाग्यो सुन्ना”

भदौ २३, काठमाडौं : जनप्रतिनिधिको नेतृत्वमा आएपछिको सय दिनमा काठमाडौं महानगरले महत्वपूर्ण कामै सम्पन्न गर्न सकेको छैन । २० वर्षको रिक्ततापछि जेठ १७ गते महानगरको नेतृत्व लिएका जनप्रतिनिधिको बिहीबार सय दिन