गोरखपुर दुर्घटनामा सात नेपालीको मृत्यु - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

गोरखपुर दुर्घटनामा सात नेपालीको मृत्यु



भदौ २४, भैरहवा –

भारतको गोरखपुरनजिक पुरन्दरपुर भन्ने ठाउँमा सवारी दुर्घटना हुँदा सात जना नेपालीको मृत्यु भएको छ ।

घटनामा एक भारतीयको पनि मृत्यु भएको छ ।

रेडिमिक्स र कार एक आपसमा ठोक्किदा चार पुरुष, एक महिला र दुई बच्चा (नेपाली)को मृत्यु भएको बताइएको छ ।