पत्रपत्रिका Archives - Page 268 of 352 - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

गाउँपालिकाद्वारा दौरा–सुरुवाललाई ‘औपचारिक पोशाक’ घोषणा

ललितपुर, मंसिर १ । महाँकाल गाउँपालिकाले औपचारिक पोशाकमा बिहीबार दौरा–सुरुवाल, टोपी र गुन्युचोली घोषणा गरेको छ । महाँकाल गाउँपालिका र श्रद्धावान नेपालद्वारा गोटीखेलमा आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो ।

यी हुन् प्रमुख दलबाट मुख्यमन्त्रीका मुख्य दाबेदार

काठमाडौं, १ मंसिर   |  नेपाली कांग्रेस प्रदेश नम्बर १ अधिकांश जिल्ला सभापति दाबेदार कांग्रेसका ठूला नेता प्रदेश सभाको उम्मेदवार छैनन् । त्यसैले जिल्ला सभापतिहरू नै मुख्यमन्त्रीका दाबेदार देखिन्छन् ।

बाबुराम–नारायणकाजी संघर्षः ‘अवसरवादी’ कि ‘झुसिलकिरा’ ?

गोरखा । तनहुँको तुरतुरेबाट पूर्व मस्र्याङ्दी तरेपछि पालुङटार फाँट आउँछ । यो क्षेत्र प्रवेश गर्नेबित्तिकै जसरी भूगोल परिवर्तन हुन्छ, त्यसरी नै चुनावी दृश्य पनि बदलिन्छ । प्रत्येक घरमा फ्लेक्स प्रिन्टसहितका

यस्तो बिजोग छ मुख्य प्रशासनिक भवनको

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माण भइरहेको ढिलाइको उदाहरण खोज्न धेरै टाढा जानु पर्दैन । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरवारको तस्वीरले नै पुनर्निर्माणको अवस्था प्रष्ट देखाउँछ । २०७२ वैशाख १२ को विनाशकारी

चुनावको ‘चुनौती’ विप्लव – सरकार अन्योलमा

काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधिसभा चुनाव सुरक्षाको मुख्य चुनौती नेत्रविक्रम चन्द ‘विप्लव’ को पार्टी नेकपालाई ठहर गरे पनि कारबाहीका स्पष्ट नीति नबनाउँदा सुरक्षा निकाय अलमलमा परेका छन्। स्थानीय तहको

त्यस्तो मन्त्रालय जहाँ कर्मचारी हाई काढेर दिन बिताउँछन

काठमाडौं । सिंहदरबारभित्र रहेका सबै मन्त्रालयमा कार्यालय समयमा भिडभाड हुने  गर्छ। तर यहाँ यस्तो मन्त्रालय पनि छ, जहाँ न कर्मचारी बस्छन् न सेवाग्राही नै जान्छन्। शान्तिप्रक्रिया सुरु भएपछि स्थापना भएको

यी कामै नगर्ने ठेकेदार जो चुनावी मैदानमा छन् !

काठमाडौं- निर्माण ब्यवसायीहरु पनि दलहरुको प्रत्यक्ष तथा समानुपातिक टिकटमा चुनावी मैदानमा छ्न । निर्माण ब्यवसायी महासंघका एक पदाधिकारीका अनुसार धेरैजसो ब्यवासयी राजनीतिक योगदानका आधारमा भन्दा पनि पैसा खर्च गर्न सक्ने

असहज छ शीर्ष नेताको चुनाव, कस्तो छ प्रदेश ४ को अवस्था ?

काठमाडौं- प्रधानमन्त्री बनिसकेका, पटकपटक प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गरेका, बारम्बार मन्त्री भएका, युवा नेतादेखि डन को समेत पहिचना बनाएका उम्मेदवार प्रदेश न. ४ का जिल्लाम चुनावी मैदानमा छन् । उनै चर्चित

चुनाव खर्च पुगेन : आयोगले दुई अर्ब माग्यो

काठमाडौं- संघ र प्रदेशको प्रत्यक्षतर्फ अलग-अलग मतपत्र छाप्ने सर्वोच्च अदालतको आदेशपछि चुनाव खर्च बढेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । मतपत्र छपाइखर्च बढेपछि निर्वाचन आयोगका लागि छुट्याइएको १० अर्ब ५३ करोड

श्रीमतीको घाँटी रेटेर हत्या गरेपछी…

राजविराज –  सप्तरीको बोदेबरसाइन नगरपालिकामा श्रीमानले मंगलबार श्रीमतीको घाँटी छिनाएर हत्या गरेका छन् । बोदेबरसाइन नगरपालिका ३ गौराका ४२ वर्षीय जयप्रकाश यादवले श्रीमती ललितादेवी यादवको घाँटी रेटेर हत्या गरेको सप्तरी

आचारसंहिता उल्लंघनका चार मुख्य उजुरी

काठमाडौं- आचारसंहिता उल्लंघनसम्बन्धी परेका उजुरीमाथि कारबाही नगरी निर्वाचन आयोगले स्पष्टीकरण सोधेर मात्रै पन्छिने गरेको खबर आजको नयाँ पत्रिकामा छ । यस्ता छन् उजुरी -गत २२ कात्तिकमा मतदातालाई पैसा बाँडेको उजुरी परेपछि

स्पष्टीकरण सोध्छ, कारवाही गर्दैन आयोग

काठमाडौं- निर्वाचन आयोग आचारसंहिता उल्लंघनसम्बन्धी परेका उजुरीमाथि कारबाही नगरी स्पष्टीकरण सोधेर पन्छिने गरेको खबर आजको नयाँ पत्रिकामा छ । आयोगमा दर्ता भएका ६५ उजुरीमध्ये अहिलेसम्म एउटामा पनि कारबाही भएको छैन । आयोगले