पत्रपत्रिका Archives - Page 241 of 352 - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

सचिवज्यू सपिङ जाँदा पनि मिटिङमा हुनुहुन्छ भन्ने चलन

केन्द्रीय प्रशासनिक भवन सिंहदरबारका मन्त्रालयदेखि अधिकांश सरकारी कार्यालयका हाकिम लगातार मिटिङमा व्यस्त हुँदा सेवाग्राही हैरानीमा परेका छन्। उनीहरूले मन्त्रालयलाई ‘मिटिङको अखडा र हाकिमलाई ‘कामचोर’ को संज्ञा दिन थालेका छन्। आजको अन्नपूर्ण पोस्टमा

फेसबुकमा प्रेमको नाटक गर्दै ठगी

काठमाडौं- तुलबहादुर तामाङ आफूलाई अमेरिकन आर्मी बताउँथे । भूकम्पमा परेर आमाको मृत्यु भएको र प्रहरी अधिकृत रहेका बाबुसहित परिवारका सबै सदस्य अमेरिकामा भएको फुइँ लगाउँथे । उनको जीवनशैली र हाउभाउ

आयल निगम जग्गा प्रकरण : दुई सयजना अनुसन्धानको घेरामा

नेपाल आयल निगम जग्गा खरिद अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई सयजनालाई अनुसन्धानको घेरामा तानेको छ । अख्तियारले चार महिना लगाएर दुई सयजनालाई अनुसन्धानको दायरामा ल्याएको हो । ईन्धन भण्डारणका

भारतको बिजुली कहिलेसम्म ?

नेपाल विद्युत प्राधिकरणले चैतसम्मका लागि भारतबाट १६० मेगावाट परिमाणमै बिजुली ल्याइराख्ने सम्झौता गरेको छ । प्राधिकरणले ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रशारण लाइन हुँदै आउने बिजुलीको विद्युत खरिद सम्झौता बुधबार नविकरण गरेको

एमाले-माओवादी एकतामा दोस्रो तहका नेताको पोजिसनमा आशंका

‘एकता संयोजन समिति बैठक केही दिनमै, दोस्रो तहका नेताले पोजिसन खोज्दा आशंका, नयाँ सरकार गठन प्रक्रिया छिट्टै’ नेकपा एमाले केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल सरकार गठन र

हरेक प्रदेशमा परराष्ट्रको एकाइ

परराष्ट्र मन्त्रालयले हरेक प्रदेशमा आफ्नो एउटा एकाई राख्ने योजना बनाएको छ । उपसचिवको नेतृत्वमा रहने उक्त एकाइ मुख्यमन्त्रीको कार्यालयमा राख्ने तयारी परराष्ट्रको छ । ‘प्रदेशमा परराष्ट्र नीतिको प्रवर्द्धन, विदेशीसँग हुने

सरकारअघि एकताको खाका, यस्तो छ चर्चामा आएका विकल्प

चर्चामा आएका विकल्प १. प्रधानमन्त्री र अध्यक्ष बाँडफाँट २. दुवै दलका अध्यक्षको संयुक्त नेतृत्व ३. प्रधामनमन्त्री र पार्टीको नेतृत्व आलोपालो एमाले र माओवादीले नयाँ सरकार गठनअघि नै पार्टी एकताको खाका तयार

चीनले १३ हजारभन्दा बढी वेबसाइट बन्द गर्नुको कारण ?

चीनले हालसम्म १३ हजारभन्दा बढी अवैध वेबसाइट बन्द गरेको छ । सन् २०१५ देखि अहिलेसम्म चीनले १३ हजारभन्दा बढी वेबसाइट बन्द गरेको हो । आजको गोरखापत्रको ‘सूचना-प्रविधि’ पृष्ठमा यो खबर छापिएको

भारतले चासो नदेखाएपछि कुलमानले थाले यस्तो पहल

काठमाडौं ।। आगामी १६ पुसमा खरिद सम्झौताको म्याद सकिने १ सय ४५ मेगावाट बिजुलीको नवीकरणमा भारतले चासो नदेखाएपछि विद्युत् आयात अन्योलमा परेको छ । आजकोराजधानीमा शिव दुवाडीले लेखेका छन् । नवीकरणबारे

भारतीय दूतावास किन पुगे प्रमुख दलका १५ भन्दा बढी नेता ?

राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक टुंगो नलागेर सरकार निर्माणमा ढिलाइ भइरहँदा प्रमुख दलका दोस्रो तहका नेताहरु भारतीय दूतावास पुगेका छन् । आजको कान्तिपुरमा खबर छ । उनीहरु दूतावासका राजनीतिक मामिला विङ्स प्रमुख

सम्बन्ध सुधार्दै पारस शाह

झन्डै तीन  वर्षअघि नेपाल फर्किए पनि पूर्व युवराज पारस शाहले निर्मल निवासमा अझै औपचारिक प्रवेश पाएका छैनन्। यद्यपी, पछिल्ला दिनमा उनले पत्नी हिमानीसहित परिवारका सदस्यसँगको सम्बन्धमा भने सुधार गर्दै छन्।

किन झुट बोले देउवा ?

निर्वाचनम कांग्रेसले अनपेक्षित हार बेहोरेपछि नेतृत्वको कमजोरीबारे चर्को आलोचना भइरहेको छ । आजको नेपाल समाचारपत्रमा रामकृष्ण चापागाईंले लेखेका छन् । अझ प्रतिनिधिसभा र प्रदेशसभामा प्रभावशाली नेताको पराजयपछि त सरकारको नेतृत्वमा समेत